• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

हाम्रो समाज


    Avatar photo
शनिबार, असोज ०८, २०७९ मा प्रकाशित

टिकटक र फेसबुकको
लाइक र भ्युजमा
रमाएको हाम्रो समाज

Advertisement

दायित्व बिर्सेर
अधिकारमा
रमाएको हाम्रो समाज

राजतन्त्र, प्रजातन्त्र,
लोकतन्त्र, गणतन्त्रको
भुमरीमा
रमाएको हाम्रो समाज

कागले कान लग्यो
भन्ने हल्लाका पछि दौडिँदै
रमाएको हाम्रो समाज

आज हैन अहिले नै
धनी हुने सपनामा
रमाएको हाम्रो समाज

जनताको टाउकोमा दाईं गर्ने
नेता उत्पादन गर्नमा
रमाएको हाम्रो समाज

नेताको बकम्फुसे
गफमा
रमाएको हाम्रो समाज

एनआरएनको परिचय बोकी
विदेशमा बसे पनि
नेपाली राजनीतिमा
रमाएको हाम्रो समाज

विदेशी बर्को ओढी
नेपाली उत्पादनको
रोइलोमा
रमाएको हाम्रो समाज

विदेशी शक्तिको
हातको कथामा
रमाएको हाम्रो समाज

गरिखाएको देखेर
गुरररर किटकिटमा
रमाएको हाम्रो समाज

एउटाले केही ग¥यो
लस्करै त्यही काम पछि लागेर
रमाएको हाम्रो समाज

अरू घोडा चढेको देखी
आफू मुढा चढी
रमाएको हाम्रो समाज

अगाडि दर्शन
पछाडि धारे हात तेस्र्याएर
रमाएको हाम्रो समाज

हल्लाकै भरमा
प्लेकार्ड बोकी बाटोमा
रमाएको हाम्रो समाज

चीन भारत
भारत चीनमा
रमाएको हाम्रो समाज

जंगल, खोला मासेर
वातावरण संरक्षणमा
रमाएको हाम्रो समाज

दशैं, भैलो, छठ, लोसार
देउडा, मारुनीमा
रमाएको हाम्रो समाज

यस्तै उस्तै
जस्तै त्यस्तैमा
रमाएको हाम्रो समाज

हामी पनि त्यस्तै
विचारै नगरी भोट दिन्छौं
पार्टीका नाममा होइन
मान्छे चिनेर भोट दिऊँ

शनिबार, असोज ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.