महोत्तरी । जिल्लाको पिपरा गाउँपालिका ६ मा स्यालले टोक्दा चार जना गम्भिर घाइते भएका छन् ।
Advertisement
घाइते हुनेमा पिपरा गाउँपालिका रतौलीका १६ वर्षीय बबन चौधरी, ६५ वर्षीय सोनावती सदा, १३ वर्षीय रेणुकुमारी सदा र ३५ वर्षीय पुनमदेवी सोनार छन् ।
एउटै स्यालले एकैपटक चार जनालाई टोकेर घाइते बनाएको हो । घाइते सबैको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।