• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

कांग्रेस नेतृ उपाध्याय भन्छिन्- चोलेन्द्रकै आफन्तको ढिपीमा उनलाई भेटेकी थिएँ

आइतबार, भदौ २६, २०७९ मा प्रकाशित

काठमाडौं- कांग्रेस सह-महामन्त्री डिना उपाध्यायले आफूले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराकै आफन्तको ढिपीका कारण आफूले उनलाई भेटेको बताएकी छन्।

Advertisement

जबराले आइतबार संसदीय सुनुवाइ समितिसँग बयानका क्रममा कांग्रेस नेतृ उपाध्याय आफूलाई राजीनामा दिन आग्रह गर्दै क्वार्टरमा आएको दाबी गरेका थिए। तर, आफू उनलाई राजीनामा गराउन नेताहरूको आग्रहमा भेट्न नगएको उपाध्यायले प्रष्ट पारिन्।

‘उहाँसँग सम्बन्धित व्यक्तिको अति आग्रह भएपछि म उहाँसँग भेट्न गएको कुरा साँचो हो। तर, म कुनै नेताको दूत बनेर गएकी होइन,’ उपाध्यायले नेपाली हेडलाइनसँग भनिन्, ‘पार्टी पदाधिकारी भएको नाताले बारम्बार भेट्न आग्रह गरिएपछि गएकी थिएँ, त्यो पनि अनौपचारिक रूपमा। मैले उहाँलाई आरोप लागिसकेपछि राजीनामा दिएर सम्मानित व्यक्तित्व बनेर बस्न आफ्नातर्फबाट सल्लाहसम्म दिएकी हुँ। नेताहरूले पठाउनुभएको होइन।’

अब त निलम्बित प्रधानन्यायाधीश जबरासँग भेट्न पनि जो कोही डराउनुपर्ने अवस्था उनी आफैंले तयार पारेको उपाध्यायले बताइन्। ‘प्रधानन्यायाधीश भइसकेको मान्छे के के बोल्नु हुन्छ, अनौठो लाग्यो। मैले अनौपचारिक रूपमा राजीनामा दिएर सम्मानित व्यक्तित्व भएर बस्नोस् भनेकी थिएँ। उहाँले त नेताले नै पठाएको बताउनु भएछ,’ उनले भनिन्, ‘उहाँकै सम्बन्धित मान्छेले प्रधानमन्त्रीसँग कुरा पु¥याइदिनुप¥यो भनेर आग्रह गरेका थिए। मैले हुन्छ कुरा त पु¥याइदिउँला नि भनेकी थिएँ। मलाई त भेट्ने इच्छा नै थिएन, उहाँकै सम्बन्धित मान्छेको अति आग्रहपछि भेटेकी थिएँ।’ जबराविरुद्ध महाभियोग दर्ता भएको करिब डेढ महिनापछि जबरासँग भेटेको उनले जानकारी दिइन्।

आइतबार, भदौ २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.