काठमाडौँ । सत्ता गठबन्धन दलका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक सीट बाँडफाँटविना नै टुंगिएको हो ।
Advertisement
बैठक भोलि बिहान ८ बजे बस्ने गरी टुंगिएको हो । बैठकबाट बाहिरिँदै नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङ भएको जानकारी दिए ।
आज बिहान ८ बजे बस्ने भनिएको बैठक सरेर ११ बजे बसेको थियो ।