• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

बराहक्षेत्रको सूर्यकुण्डमा निःशुल्क स्वास्थ्य शिविर


बुधबार, भदौ २२, २०७९ मा प्रकाशित

सुनसरी- बराहक्षेत्र नगरपालिकाको आयोजना तथा आईएनएफ नेपाल हरियोखर्क अस्पताल पोखराको प्राविधिक सहयोगमा वडा नम्बर १ सूर्यकुण्ड आधारभूत विद्यालयमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।

Advertisement

शिविरमा १०३ जना बिरामीले उपचार सेवा लिएका थिए। जसमा नशा ,हाडजोर्नी, आँखा, नाक, कान, घाँटी, प्रेसर सुगरलगायत बिरामीको परीक्षण गरिएको वरिष्ठ जनरल फिजिसियन डा. प्रकाश कार्कीले जानकारी दिए।

शिविरमा वर्ष १ का बालक देवराज महतोदेखि ७५ वर्षकी खिममाया श्रेष्ठलगायत स्थानीय बासिन्दाले सेवा लिएको सामुदायिक चिकित्सा आउटरिच परियोजनाका संयोजक ज्योतिबहादुर क्षत्रीले जानकारी दिए।

स्त्रीरोग विशेषज्ञ डा. निशा अधिकारीले पनि महिलाको स्वास्थ्य परीक्षण गरेकी थिइन्। बराहक्षेत्रका मेयर रमेश कार्कीले वर्षाको समयमा पनि स्वास्थ्य शिविरमा स्थानीय बासिन्दाले आफ्नै गाउँठाउँमा विज्ञ डाक्टरहरूको उपस्थितिमा उपचार गर्न पाएको बताए। उनले बराहक्षेत्रका बासिन्दाको तर्फबाट आईएनएफ नेपाल हरियोखर्क अस्पताल पोखरा टिमका सदस्य तथा बराहक्षेत्र स्वास्थ्य शाखा परीवारलाई धन्यवाद दिए।

शिविरमा निःशुल्क औषधि वितरण गरिएको फार्मेसी सहायक प्रमोद यादवले जानकारी दिए। यसअघि मंगलबार बराहक्षेत्र नगर ६-९ श्रीलंका टापुका २५४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गरिएको थियो।

बुधबार, भदौ २२, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

भर्खरै

  • १.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • २.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ३.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ४.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ५.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ६.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ७.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ८.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.