• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

सुदूरपश्चिममा कांग्रेसले खटायो निर्वाचन प्रतिनिधि, कसको जिम्मेवारी कहाँ ?


    Avatar photo
बिहिबार, भदौ ०९, २०७९ मा प्रकाशित

काठमाडौँ । आगामी मंसिरमा हुने संघ र प्रदेशसभा निर्वाचनको तयारीका लागि नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश कार्य समितिले सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि तोकेको छ ।

Advertisement

प्रदेशको ३२ ओटा प्रदेश निर्वाचन क्षेत्रमा प्रदेश कार्य समितिका पदाधिकारी र सदस्यलाई प्रतिनिधिको रूपमा खटाएको कांग्रेस सुदूरपश्चिम प्रदेश कार्य समितिले जनाएको छ ।

संघ र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी कांग्रेसले तीन चरणमा ‘जनताको साथमा कांग्रेस’ अभियान सञ्चालन गर्न प्रतिनिधि खटाएको कांग्रेस हो ।

कुन निर्वाचन क्षेत्रमा कस्को जिम्मेवारी ?

१, लोकराज अवस्थी : उप–सभापति, कैलाली क्षेत्र नं. ५ ख
२, जनकराज चौधरी : उप–सभापति, अछाम क्षेत्र नं. १ क
३, मेघराज खड्का : महामन्त्री, कञ्चनपुर क्षेत्र नं. २ क
४, गोपाल दत्त भट्ट : सह–महामन्त्री, कैलाली क्षेत्र नं. ४ क
५, चिन्तामणी भट्ट : सह–महामन्त्री, बझाङ्ग क्षेत्र नं. १ क
६, उत्तम कठायत : कोषाध्यक्ष, कञ्चनपुर क्षेत्र नं. १ क
७, अनुराधा स्वाँर : सदस्य, कैलाली क्षेत्र नं. १ क
८, ज्ञानेन्द्र बहादुर सिंह : सदस्य, कैलाली क्षेत्र नं. १ ख
९, तुलाराम साउँद : सदस्य, कैलाली क्षेत्र नं. २ क
१०, गौरी सिंह बोहरा : सदस्य, कैलाली क्षेत्र नं. २ ख
११, राम बहादुर देउवा : सदस्य, कैलाली क्षेत्र नं. ३ क
१२, सुरत बहादुर रावत (डोटेली कान्छा) : सदस्य, कैलाली क्षेत्र नं. ३ ख
१३, भक्त बहादुर ठकुल्ला : सदस्य, कैलाली क्षेत्र नं. ४ ख
१४, कान्ता चन्द : सदस्य, कैलाली क्षेत्र नं. ५ क
१५, पदम बहादुर शाही : सदस्य, कञ्चनपुर क्षेत्र नं. १ ख
१६, मदन गिरी : सदस्य, कञ्चनपुर क्षेत्र नं. २ ख
१७, दाउत तामाङ : सदस्य, कञ्चनपुर क्षेत्र नं. ३ क
१८, करवीर सिंह कार्की : सदस्य, कञ्चनपुर क्षेत्र नं. ३ ख
१९, दिवाकर पाण्डेय : सदस्य, डडेल्धुरा क्षेत्र नं. १ क
२०, रुपा आउजी : सदस्य, डडेल्धुरा क्षेत्र नं. १ ख
२१, निर्मला बोगटी विष्ट : सदस्य, बैतडी क्षेत्र नं. १ क
२२, धर्मानन्द भट्ट : सदस्य, बैतडी क्षेत्र नं. १ ख
२३, तेज बहादुर चन्द : सदस्य, दार्चुला क्षेत्र नं. १ क
२४, तिलक राज जोशी : सदस्य, दार्चुला क्षेत्र नं. १ ख
२५, धनराज पण्डित : सदस्य, बझाङ्ग क्षेत्र नं. १ ख
२६, टेकराज जोशी (डि.के.) : सदस्य, डोटी क्षेत्र नं. १ क
२७, राज समझ चौधरी : सदस्य, डोटी क्षेत्र नं. १ ख
२८, रन सिंहबहादुर ऐडी : सदस्य, अछाम क्षेत्र नं. १ ख
२९, राजेश टमट्टा : सदस्य, अछाम क्षेत्र नं. २ क
३०, केशरी विष्ट : सदस्य, अछाम क्षेत्र नं. २ ख
३१, गणेशबहादुर विष्ट : सदस्य, बाजुरा क्षेत्र नं. १ क
३२, राजेन्द्रबहादुर खड्का : बाजुरा क्षेत्र नं. १ ख

 

  • निर्वाचन
बिहिबार, भदौ ०९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.