• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. मन्त्रिपरिषद् बैठक बस्दै

सिटौलाका कारण विश्वप्रकाशले छाड्लान् त झापा-१ ?


शनिबार, साउन २८, २०७९ मा प्रकाशित

काँकडभिट्टा- कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा कहाँबाट चुनाव लड्लान् ? आफ्नै गृह क्षेत्र झापा-१ कि अन्य जिल्लाबाट ? कांग्रेस वृत्तमा यो विषयले बहस निम्त्याएको छ।

Advertisement

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाका कारण उनले झापा-१ बाट उम्मेदवारी नदिने चर्चा कांग्रेस वृत्तमा छ। झापा-१ बाट उम्मेदवारी नदिए उनी कहाँबाट चुनावमा उठ्छन् भन्ने स्पष्ट छैन। महामन्त्री शर्मालाई एमाले नेता गोकुल बास्कोटाको क्षेत्र काभ्रे-२, भक्तपुर-२, शशांक कोइरालाको पूर्वी नवलपरासी क्षेत्र नम्बर १ लगायतका नेता-कार्यकर्ताले उम्मेदवारी दिन आग्रह गर्दै आएका छन्।

तर, महामन्त्री शर्मा झापा-१ बाटै चुनावमा उठ्ने तयारीमा रहेको उनी निकटस्ठ एक कांग्रेस नेताले बताए । सत्ता गठबन्धनभित्र सिट बाँडफाँटको छलफल चलिरहँदा महामन्त्री शर्माको सम्भावित उम्मेदवारीबारे पनि चर्चा शुरु भएको हो। अर्का महामन्त्री गगन थापा भने काठमाडौं-४ बाटै उम्मेदवार बन्ने निश्चित छ।

गगन थापा काठमाडौं-४ मा सुरक्षित देखिएका छन्। तर, विश्वप्रकाश शर्मा निरन्तर नेता  सिटौलाको कोपभाजनमा पर्दै आएका छन्।

महामन्त्री शर्मालाई पराजित गर्न सिटौला पक्षले यसपटक सबै हथकण्डा अपनाउने तयारी थालेको छ। गत पालिका चुनावमा आफ्नो पक्षका नेतालाई मेचीनगर नगरपालिकाको मेयर उम्मेदवार बन्नबाट शर्माले रोकेको आरोप सिटौला पक्षले महामन्त्री शर्मामाथि लगाउँदै आएको छ।

सोही कारण प्रतिनिधिसभा निर्वाचनमा शर्मालाई हराउनकै लागि सिटौला पक्षले करोडौं खर्च गर्न पनि पछि नपर्ने मेचीनगरका एक कांग्रेस नेता बताउँछन्। ‘तर, जति हल्ला गरे पनि झापा-१ मा सिटौला पक्षको उपस्थिति बलियो छैन। त्यसैले उहाँले सहजै चुनाव जित्नु हुन्छ,’ ती नेताले नेपाली हेडलाइनसँग भने, ‘यदि सिटौला पक्षले उहाँलाई हराउन भूमिका वहन गर्‍यो भने चुनावपछि पनि त सिटौला र उनका समर्थकलाई राजनीति गर्नु पर्ला नि। गएको पालिका चुनावमा अन्तरघात गर्नेहरूमाथि कांग्रेसले कडा रवैया अपनाएको उहाँहरूलाई जानकारी नै होला !’

झापा-१ बाट ०७४ सालको निर्वाचनमा माओवादी केन्द्रका सुरेन्द्र कार्की विजयी भएका थिए। तर, चुनाव जितेर गएपछि क्षेत्रलाई फर्केर पनि नहेरेको गुनासो आम मतदाताको छ। सोही कारण यसपटक कार्कीले उक्त क्षेत्रबाट टिकट पाउने सम्भावना न्यून छ।

  • कांग्रेस
शनिबार, साउन २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.