काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलमा दुई सय रुपैयाँले बढेको हो ।
Advertisement
योसँगै छापावाल सुनको मूल्य प्रतितोला दुई सयले बढ्दै ९७ हजार एक सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । मंगलबार १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय ३० रुपैयाँमा कारोबार भएको छ ।