काठमाडौँ । एआईजी मुकुन्दराज आचार्य सवार दुर्घटनामा परेका छन् ।
Advertisement
उनी चढेको सवारी बाराको कोहल्वीमा दुर्घटना भएको हो । उनी सवार बी एए ७४७३ नम्बरको गाडी सडकभन्दा तल खसेको हो ।