• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बुधबार, भदौ ३१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

मेलाबाट उठेको रकम पर्यटनमा लगानी

पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा दर्शनका लागि भक्तजनको घुइँचो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ७. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ८. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • ९. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • १०. सीमा क्षेत्रमा ३.८५ किलो चरेस सहित भारतीय आधार कार्ड र नेपाली नागरिकता बरामद

श्रीलंकाको राष्ट्रपति भवन सेनाले लियो नियन्त्रणमा

बिहिबार, असार ३०, २०७९ मा प्रकाशित

कोलम्बो- श्रीलंकाको राष्ट्रपति भवनबाट त्यहाँको सेनाले सरकारविरोधी प्रदर्शनकारीहरूलाई बाहिर निकालेको छ।

Advertisement

अहिले राष्ट्रपति भवन सेनाले नियन्त्रणमा लिएको छ। केही दिनदेखि प्रदर्शनकारीहरूले राष्ट्रपति भवन कब्जामा लिएका थिए।

राष्ट्रपति भवन पूर्ण नियन्त्रणमा लिएपछि सेनाले आम मानिसलाई भित्र पस्न दिएको छैन। अहिले भवनभित्र सैनिक टुकडी र सञ्चारकर्मीहरू मात्र छन्।

बढ्दो महँगी, इन्धन र दैनिक उपभोग्य वस्तुको चरम अभावको कारणबाट शुरु भएको प्रदर्शन राष्ट्रपति गोटाबाया राजापाक्षेलाई देश छाडेर भाग्न बाध्य बनाउनेसम्मको विकास क्रममा अगाडि बढेको छ। प्रदर्शनकारीहरूले प्रधानमन्त्री रनिल बिक्रमासिंघेको पनि राजीनामा माग गरिरहेका छन्।

राष्ट्रपति राजापाक्षे सैनिक जहाजमार्फत पहिले माल्दिभ्सको माले र त्यहाँबाट सिंगापुर भागेका छन्। राष्ट्रपति र प्रधानमन्त्री दुवैको राजीनामा नआउँदा श्रीलंकामा प्रदर्शन जारी छ। प्रदर्शनकारीहरूले धेरै सरकारी भवन कब्जामा लिएका छन्।

प्रधानमन्त्री बिक्रमासिंघले संकटकाल घोषणा गरेपछि त्यहाँको सेना तनाव कम गराउन सडकमा निस्केको छ।

श्रीलंकाको राष्ट्रपति भवन करिब तीन सय वर्ष पुरानो सम्पदा पनि हो। भवनमा प्रवेश गरेका प्रदर्शनकारीहरूले त्यहाँ घुम्दैफिर्दै मनोरञ्जन गरिरहेका भिडियो सार्वजनिक भएका थिए। कतिपय प्रदर्शनकारी स्विमिङ पुलमा पौडी खेलिरहेको त कतिपय जिम गर्दै गरेको देखिएका थिए।

बिहिबार, असार ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान
बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने
‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि
जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु
आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु
कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

भर्खरै

  • १.
    राशिफल : तुला- उन्‍नतिको अवसर, कुम्भ- मान सम्मान

  • २.
    बाढी प्रभावित क्षेत्रमा १२ वटा झोलुङ्गे पुलको मर्मत सुरु, असोज २० भित्र सञ्चालनमा ल्याइने

  • ३.
    ‘डिजिटल पार्लियामेन्ट’को परीक्षण बुधबारदेखि

  • ४.
    जर्मनीमा विमान दुर्घटना, तीन जनाको मृत्यु

  • ५.
    आँधीखोलामा स्नान गर्नेक्रममा खोलाले बगाउँदा महिलाको मृत्यु

  • ६.
    कृष्णभीरमा ट्रयाक खोल्ने काम सकियो, बिहीबारदेखि दुईतर्फी यातायात सञ्चालन

  • ७.
    मेलाबाट उठेको रकम पर्यटनमा लगानी

  • ८.
    पत्रकार आचार्य उज्यालो नेपालमा, केन्द्रीय सदस्यको जिम्मेवारी

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.