काठमाडौँ । आज सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी महासंघका अनुसार आज प्रतितोला ३०० रुपैयाँले बढेको हो ।
Advertisement
योसँगै, आज छापावाल सुनको मूल्य तोलामा ९७ हजार ५०० रुपैयाँ कायम छ । यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ कायम भएको छ ।
आजको मूल्य भने घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो । योसँगै, आज चाँदीको मूल्य प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको छ ।