• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

दुई दिन विदा : नेपालले बन्द गर्‍यो, श्रीलंकाले शुरु


बुधबार, असार ०१, २०७९ मा प्रकाशित

नेपाल सरकारले सरकारी कर्मचारीलाई दुई दिन विदा दिने निर्णय एक महिनामै फिर्ता लियो। श्रीलंका सरकारले भने आफ्ना कर्मचारीलाई सातामा दुई दिन विदा दिन थालेको छ।

Advertisement

नेपाल सरकारले आन्तरिक पर्यटक बढाउने उद्देश्यले शनिबार र आइतबार विदा दियो, जेठ महिनाभर। १ असारदेखि त्यसलाई फेरि एक दिनमै सीमित गर्‍यो।

श्रीलंकाले भने कृषि काममा लगाउन कर्मचारीलाई दुई दिन विदा दिन थालेको छ। बढ्दो खाद्य संकटबाट बाहिर निस्किन श्रीलंकाले कर्मचारीलाई पनि कृषि कर्ममा लगाउन थालेको हो।

त्यसबाट खेतीमा कर्मचारीको उत्साह बढ्ने त्यहाँको सरकारको अपेक्षा छ। श्रीलंकामा करिब १० लाख कर्मचारी छन्।

श्रीलंकाको आवादी करिब दुई करोड २० लाख छ। र, ७० वर्षयताकै सर्वाधिक कठिन घडीबाट गुज्रिरहेको छ, यो मुलुक। आर्थिक संकट यति गहिरिएको छ कि इतिहासमै कहिल्यै सामना गर्नु नपरेको खाद्य संकटबाट गुज्रिरहेको छ, श्रीलंका।

खाद्यान्न, इन्धन, औषधिलगायत अत्यावश्यक वस्तु प्राप्त गर्न नागरिकले संघर्ष गर्नु परिरहेको छ। विदेशी मुद्रा सञ्चिती ह्वात्तै घट्दा दैनिक उपभोग्य सामग्री आयात गर्न नसक्ने अवस्थामा पुगेको छ।

संकटबाट बाहिर निस्किन श्रीलंकाले अलग-अलग प्रयोग गरिरहेको छ। सरकारी कर्मचारीलाई दुई दिन विदा दिने निर्णय पनि अर्को नयाँ प्रयोग हो। र, त्यसबाट खाद्यान्न उत्पादन बढेर आयात गर्नुपर्ने विगतको कमजोरीबाट बाहिर निस्किन सकिने सरकारको आकलन छ। यो प्रयोग आगामी तीन महिनाका लागि लागू गरिएको हो।

बुधबार, असार ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.