काठमाडौं– लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९÷८० का लागि बुधबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ।
Advertisement
प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख अमिक शेरचनले प्रदेशसभाको १०औं अधिवेशनको बैठकमा प्रस्तुत गरेका हुन् ।