नयाँदिल्ली- भारतीय कंग्रेस अध्यक्ष सोनिया गान्धीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
Advertisement
भारतीय कांग्रेसको आधिकारिक ट्विटर एकाउन्टबाट अध्यक्ष गान्धीलाई संक्रमण भएको जानकारी दिइएको हो।
उनको स्वास्थ्यस्थिति सामान्य रहेको भारतीय कंग्रेसले जनाएको छ।