काठमाडौं– क्यान्सर रोगको निदान गरी स्वदेशमै उपचार सेवा दिन आवश्यक पर्ने पेट स्क्यान मेसिन तथा साइकोलोटिन उत्पादन गर्ने मेसिन खरिन गर्न ५० करोड रुपियाँ बजेट विनियोजन गरिएको छ।
Advertisement
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा प्रस्तुत गरेको बजेटमा यो विषय उल्लेख छ।
पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप कार्यक्रम सञ्चालन गरिने भएको छ।