काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कृषि बाली तथा कृषि उत्पादनमा जोड दिन ८० प्रतिशतसम्मको बीमा गर्ने बताएका छन् । प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।
Advertisement
मन्त्री शर्माले कृषि बीमाका लागि मात्रै कूल ७६ करोड रुपैयाँ विनियोजन गरेको बताए ।