• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, कार्तिक २०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

कामपाले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

माईखोलाको बगरमा बदामखेती

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

तरकारी छाडेर फूलखेतीमा रमाउँदै

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भोटेकोशी बाढीः काभ्रेका ३५ नागरिक बेपत्ता–विवरण स्वीकृत

सुन र चाँदीको मूल्यमा बृद्धि

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- अनावश्यक भ्रमण, सिंह- रमाइलो यात्रा

  • २. राशिफल : मेष- स्वादिष्‍ट भोजन, कुम्भ- अवसरले पछ्याउने

  • ३. राशिफल : तुला- स्वादिष्‍ट भोजन, मकर- दाम्पत्य सुख

  • ४. झटारो : महामहिमका राष्‍ट्रवादका गफ !

  • ५. राशिफल : कर्कट- प्रतिफल प्राप्त, मीन- कीर्तिमान

  • ६. नदीजन्य पदार्थमा धनगढीको कार्यशैलीमाथि प्रश्न, पहिले बिक्री अनि बल्ल टेण्डर

  • ७. राशिफल : कन्या- काममा बाधा, वृश्‍चिक- प्रतिष्‍ठित काम

  • ८. राशिफल : कर्कट- साथी बढ्ने, मीन- प्रशस्त लाभ

  • ९. राशिफल : वृष- प्रतिस्पर्धी पराजित, सिंह- पराक्रम बढ्ने

  • १०. एउटा खुट्टा गुमाएँ, तर मानवताको बाटोमा हिँड्न छोडिनँ : आकाश मल्लको प्रेरणादायी कथा

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य


    Avatar photo
बिहिबार, कार्तिक २०, २०८३ मा प्रकाशित

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो लोकल ३०, सानो गोलभेँडा (टनेल) प्रतिकिलो रु ६०, गोलभेँडा सानो तराई ५०, आलु रातो (लाम्चो) प्रतिकिलो रु ६०, आलु रातो (गोलो) प्रतिकिलो रु ६०, आलु रातो (मुढे) प्रतिकिलो रु ६०, आलु रातो (भारतीय) प्रतिकिलो रु ३५, आलु सेतो प्रतिकिलो रु ३२, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ९२ रहेको छ ।

यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु १००, गाजर (तराई) प्रतिकिलो रु ६०, बन्दा (लोकल) प्रतिकिलो रु ४०, काउली स्थानीय प्रतिकिलो रु ४०, काउली (तराई) प्रतिकेजी ३०, रातो मूला प्रतिकिलो रु ४०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ४०, भन्टा लाम्चो प्रतिकिलो रु ४० र भन्टा डल्लो प्रतिकिलो रु ६० कायम भएको छ ।

समितिका अनुसार बोडी तने प्रतिकिलो रु १००, मकै बोडी प्रतिकिलो रु ५०, मटरकोशा प्रतिकेजी १३० घिउ सिमी (लोकल) प्रतिकिलो रु ६०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ६०, घिउ सिमी (राजमा) प्रतिकेजी १५०, टाटे सिमी प्रतिकिलो रु ९०, भटमास कोसा प्रतिकिलो रु १२०, तीते करेला प्रतिकिलो रु ९०, लौका प्रतिकिलो रु ५०, परवर (लोकल) प्रतिकिलो रु ६०, परवर (तराई) प्रतिकिलो रु ८०, चिचिण्डो प्रतिकिलो रु ४०, घिरौँला प्रतिकिलो रु ४०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ७०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, भिन्डी प्रतिकिलो रु ९०, बरेला  प्रतिकिलो रु ४०० र पिँडालु प्रतिकिलो रु ७० र स्कुस प्रतिकिलो रु ३० कायम भएको छ ।

रायोसाग प्रतिकिलो रु ५०, पालुङ्गो प्रतिकिलो रु १२०, चमसुरको साग १५० तोरीको साग प्रतिकिलो रु ५०, मेथीको साग प्रतिकिलो १५०, प्याज (हरियो) रु २५०, बकुल्ला प्रतिकिलो १००, तरुल प्रतिकिलो १२०, च्याउ (कन्य) प्रतिकिलो रु १३०, च्याउ (डल्ले) प्रतिकिलो रु ३००, राजा च्याउ प्रतिकिलो रु ३०० र सीताके च्याउ प्रतिकिलो रु १,००० निर्धारण भएको छ ।

कुरिलो प्रतिकिलो रु ८००, ब्रोकाली प्रतिकेजी रु १००, चुकन्दर प्रतिकेजी रु ९०, सजीवन प्रतिकिलो रु २५०, रातो बन्दा प्रतिकिलो रु १५०, जिरीको साग प्रतिकिलो रु १५०, सेलरी प्रतिकिलो रु ५००, पार्सले प्रतिकिलो दुई हजार ८००, सौफको साग प्रतिकिलो रु १५०, पुदिना प्रतिकिलो रु ७००, गान्टेमूला प्रतिकिलो रु १२०, इमली प्रतिकिलो रु १८०, तामा प्रतिकिलो रु १६०, तोफु प्रतिकिलो रु १६० र गुन्द्रुक प्रतिकिलो रु ३५०, रुख टमाटर १५० तोकिएको छ ।

स्याउ (फुजी) प्रतिकिलो रु ३५०, स्याउ (जुम्ला) प्रतिकिलो ३००,स्याउ (मुस्ताङ) २५०, केरा (नेपाली) दर्जन १५०, केरा (मालभोग) १५०, कागती प्रतिकिलो रु ३००, अनार प्रतिकिलो रु ३५०, सुन्तला (भारतीय) प्रतिकिलो २००, तरबुजा (हरियो) प्रतिकिलो रु ८०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु ७०, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ३०, काँक्रो (लोकलक्रस) प्रतिकिलो रु ६०, निबुवा प्रतिकिलो ६०,  नास्पाती (चाइनिज) प्रतिकिलो रु ३००, मेवा (नेपाली) प्रतिकिलो रु ६०, मेवा (भारतीय) प्रतिकिलो रु १००, अम्बा प्रतिकिलो २००, लप्सी प्रतिकिलो रु ८०, किबी प्रतिकिलो रु ३००, सरिफा प्रतिकिलो २००, एभोकाडो प्रतिकिलो रु ३००, अमला प्रतिकिलो ८०, नरिवल (काँचो) प्रतिकिलो रु ८० र नरिवल (हरियो) प्रतिकिलो रु २०० तोकिएको छ ।

ड्रागन फ्रुट (नेपाली) प्रतिकिलो रु ५००, अदुवा प्रतिकिलो रु १००, खुर्सानी सुकेको प्रतिकिलो रु ५५०, खुर्सानी हरियो (लाम्चो) प्रतिकिलो रु ९०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १२०, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु २००, भेडे खुर्सानी प्रतिकिलो रु १००, लसुन हरियो प्रतिकिलो रु २५०, हरियो धनियाँ प्रतिकिलो रु १००, लसुन सुकेको (चाइनिज) प्रतिकिलो रु २६०, लसुन सुकेको (नेपाली) प्रतिकिलो रु २६०, छ्यापी सुकेको प्रतिकिलो रु २००, छ्यापी (हरियो) प्रतिकिलो २००, माछा सुकेको प्रतिकिलो रु १०००, ताजा माछा (रहु) प्रतिकिलो रु ३७०, ताजा माछा (बचुवा) प्रतिकिलो रु ३३० र ताजा माछा (छडी) प्रतिकिलो रु ३५० निर्धारण भएको छ ।

बिहिबार, कार्तिक २०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता
कामपाले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने
माईखोलाको बगरमा बदामखेती
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
तरकारी छाडेर फूलखेतीमा रमाउँदै
भोटेकोशी बाढीः काभ्रेका ३५ नागरिक बेपत्ता–विवरण स्वीकृत

भर्खरै

  • १.
    भक्तपुरमा ग्यास अभाव कायमै, सिलिन्डर खोज्दै उपभोक्ता

  • २.
    कामपाले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

  • ३.
    माईखोलाको बगरमा बदामखेती

  • ४.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ५.
    तरकारी छाडेर फूलखेतीमा रमाउँदै

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    भोटेकोशी बाढीः काभ्रेका ३५ नागरिक बेपत्ता–विवरण स्वीकृत

  • ८.
    सुन र चाँदीको मूल्यमा बृद्धि

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.