• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, कार्तिक १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल

स्पेनमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो

सालका रुख अवैध रुपमा कटान

राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट

सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा

भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा छ कोे मृत्यु, दुई घाइते

चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

एलपी ग्यास उद्योगलाई एकापसमा गाभिने

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- धन वृद्धि, सिंह- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- झमेला, सिंह- यात्रा

  • ३. राशिफल : वृष- अनावश्यक भ्रमण, सिंह- रमाइलो यात्रा

  • ४. राशिफल : मेष- स्वादिष्‍ट भोजन, कुम्भ- अवसरले पछ्याउने

  • ५. राशिफल : तुला- व्यवसायमा लाभ, धनु- प्रशंसक बढ्ने

  • ६. नदीजन्य पदार्थमा धनगढीको कार्यशैलीमाथि प्रश्न, पहिले बिक्री अनि बल्ल टेण्डर

  • ७. राशिफल : कर्कट- प्रतिफल प्राप्त, मीन- कीर्तिमान

  • ८. राशिफल : कन्या- काममा बाधा, वृश्‍चिक- प्रतिष्‍ठित काम

  • ९. झटारो : महामहिमका राष्‍ट्रवादका गफ !

  • १०. टेण्डरबिनै नदीजन्य पदार्थ उत्खनन खुला, आफैँ राजस्व उठाउँदै धनगढी उपमहानगरपालिका !

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल


    Avatar photo
सोमबार, कार्तिक १७, २०८३ मा प्रकाशित

कर्णाली- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तीव्र तयारी भइरहेको जानकारी दिनुभएको छ । प्रतियोगिता आउन बाँकी ३० दिनको ‘काउन्टडाउन’को शुभारम्भ गर्दै सङ्घ, कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाको आवश्यक समन्वय, सहकार्य एवं संयोजनमा प्रतियोगिता सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण, जनशक्ति व्यवस्थापन तथा स्रोत परिचालन भएको बताउनुभयो ।

मन्त्री पोखरेलले भन्नुभयो, “खेलुकद प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्नु हामी सबैको साझा दायित्व हो । यसमा सबै क्षेत्र र तहका सरोकार भएका निकाले आफ्नो भूमिका इमान्दरीपूर्वक निर्वाह गर्नुपर्छ । खेलकुद क्षेत्रको महामेला कर्णालीमा सञ्चालन हुने भएकाले प्रदेश तथा स्थानीय सरकारले विशेष महत्त्व दिएर आफ्नो जिम्मेवारी पूरा गर्नेमा आफू विश्वस्त छु ।” अब प्रचारप्रसारका कामलाई व्यापक बनाउँदै लैजाने जनाउँदै सङ्घ सरकार प्रतियोगिता सम्पन्नताका लागि प्रतिबद्ध भएर अगाडि बढेको उहाँले बताउनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले प्रदेश सरकार सहआयोजक भए पनि दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न गर्नु प्रतिष्ठासँग जोडिएको विषय भएको बताउनुभयो । रङ्गशालाको पूर्वाधार निर्माणको सबै काम पूरा भइसकेको जनाउँदै उहाँले मङ्सिर १६-२७ गतेसम्म सञ्चालन हुने खेलकुद प्रतियोगितामा बसाइँ व्यवस्थापन, सबैका लागि सहज वातावरण निर्माणलगायतमा प्रदेश सरकार लागिपरेको उल्लेख गर्नुभयो ।
सामाजिक विकासमन्त्री जीतबहादुर मल्लले खेलकुद प्रतियोगताको सम्पन्न गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभयो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रामचरित्र मेहत्ताले प्रतियोगिताको प्रचारप्रसार र राष्ट्रव्यापी बनाएर भव्य रूपमा सम्पन्न गर्ने दौडलाई तीव्र बनाइएको बताउनुभयो । कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्य रवीन्द्र चन्दले कर्णालीको खेलकुद गीत सार्वजनिक गर्दै एक हप्ताभित्र रङ्गशालाको संरचना हस्तान्तरण हुने जानकारी दिनुभयो ।

सोमबार, कार्तिक १७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

स्पेनमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो
सालका रुख अवैध रुपमा कटान
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट
सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा
भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा छ कोे मृत्यु, दुई घाइते
चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

भर्खरै

  • १.
    दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल

  • २.
    स्पेनमा रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६९ पुग्यो

  • ३.
    सालका रुख अवैध रुपमा कटान

  • ४.
    राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट

  • ५.
    सुक्खा बन्दरगाहको निर्माण २६ प्रतिशत पूरा

  • ६.
    भारतको उत्तर प्रदेशमा सडक दुर्घटनामा छ कोे मृत्यु, दुई घाइते

  • ७.
    चावहिलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

  • ८.
    फ्लोरिडामा विमान दुर्घटना हुँदा नौ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.