• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, असोज २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : एउटै कलाकृतिको मूल्य २ करोड ५४ लाख डलर

राशिफल : सिंह- विजय, कन्या- यात्रा

खुँडा प्रहारबाट ज्येष्ठ नागरिकको मृत्यु

दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

मुस्ताङबाट हालसम्म ३० प्रतिशतमात्र स्याउ निकासी

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- आकस्मिक लाभ, सिंह- यात्राको योग

  • २. राशिफल : तुला- भाग्योदय, कुम्भ- मनोरञ्‍जन

  • ३. राशिफल : कर्कट- लामो यात्रा, मीन- मान-सम्मान

  • ४. झटारो : मध्यराति खटियाबाटै समातिए बडका भलमन्सा !

  • ५. राशिफल : वृष- एक्लोपनको अनुभूति, सिंह- पदोन्‍नति

  • ६. राशिफल : तुला- मातृधन लाभ, धनु- इच्छाशक्ति बढ्ने

  • ७. राशिफल : कर्कट- धन लाभ, मीन- दाम्पत्य सुख

  • ८. सुदूरपश्चिममा बजेट शून्यता कायमै, अध्यादेशको तयारी नगर्न कांग्रेसको चेतावनी

  • ९. बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

  • १०. विश्‍व घटना : कश्मीर भूकम्पमा गयो ८६ हजारको ज्यान

गृहमन्त्री गुरुङ बिमस्टेकमा भाग लिन भारत प्रस्थान


    Avatar photo
सोमबार, असोज २६, २०८३ मा प्रकाशित

काठमाडौँ-  गृहमन्त्री सुधन गुरुङ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को गृहमन्त्री स्तरीय प्रथम बैठकमा सहभागी हुन भारत प्रस्थान गर्नुभएको छ ।

उहाँ आज दिउँसो १ः०० बजे भारतको नयाँ दिल्ली प्रस्थान गर्नुभएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री गुरुङले यही असोज २७ गते बिमस्टेकको बैठकमा सम्बोधन गर्नुहुनेछ ।

बैठकमा नेपाल, भारत, बङ्गलादेश, भूटान, म्यानमार, श्रीलङ्का र थाइल्याण्डसहित सातवटै सदस्य मुलुकका आन्तरिक सुरक्षा मामिला हेर्ने मन्त्री सहभागी हुनुहुनेछ ।

त्यस बैठकमा लागुपदार्थ ओसारपसार, मानव बेचबिखन, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी, आतङ्कवाद, विपद्जन्य सुरक्षा, साइबर अपराधलगायतका अन्तरदेशीय एवं क्षेत्रीय सुरक्षा चासोका विषयमा सहकार्य प्रवर्द्धनका लागि छलफल हुनेछ ।

मन्त्रालयका अनुसार, त्यस अवसरमा सुरक्षा क्षेत्रका बिमस्टेकस्तरीय विभिन्न संयन्त्रमा छलफल भएका विषय तथा दस्तावेजलाई पारित गर्ने र घोषणापत्र समेत जारी गरिने छ ।

बैठकमा जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक विपद्को जोखिम न्यूनीकरण, पूर्वसूचना प्रणालीको सुदृढीकरण तथा एकीकृत उद्धार र राहतका लागि क्षेत्रीय सहकार्य बढाउने विषयलाई नेपालका तर्फबाट प्राथमिकता दिइने जनाइएको छ ।

गृहमन्त्रीका रुपमा उहाँको यो पहिलो औपचारिक वैदेशिक भ्रमण हो । बिमस्टेकअन्तर्गत महत्वपूर्ण सहकार्यको रूपमा रहेको सुरक्षा क्षेत्रको उच्चस्तरीय संयन्त्रको रुपमा रहेको उक्त बैठक पहिलोपटक भारतमा आयोजना हुन लागेको हो । उक्त संयन्त्रको परिकल्पना सन् २०१८ मा काठमाडौँमा सम्पन्न चौथो बिमस्टेक शिखर सम्मेलनले गरेको थियो ।

गृहमन्त्री गुरुङले भ्रमणका क्रममा आफ्ना समकक्षीसँग भेटघाट र द्विपक्षीय वार्ता गर्ने कार्यसूची रहेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री गुरूङ यही असोज २८ गते बुधबार स्वदेश फर्कनुहुने तालिका छ ।

सोमबार, असोज २६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : एउटै कलाकृतिको मूल्य २ करोड ५४ लाख डलर
राशिफल : सिंह- विजय, कन्या- यात्रा
खुँडा प्रहारबाट ज्येष्ठ नागरिकको मृत्यु
दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : एउटै कलाकृतिको मूल्य २ करोड ५४ लाख डलर

  • ३.
    राशिफल : सिंह- विजय, कन्या- यात्रा

  • ४.
    खुँडा प्रहारबाट ज्येष्ठ नागरिकको मृत्यु

  • ५.
    दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान

  • ६.
    नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

  • ७.
    वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्ने चार जना पक्राउ

  • ८.
    दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.