• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, असोज २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : ८८८ वर्षअघिको भूकम्पले लिएको थियो अढाइ लाखको ज्यान

राशिफल : वृष- एक्लोपनको अनुभूति, सिंह- पदोन्‍नति

मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- विजय, मीन- मनग्य फाइदा

  • २. राशिफल : वृष- आकस्मिक लाभ, सिंह- यात्राको योग

  • ३. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ४. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धन लाभ

  • ५. राशिफल : तुला- भाग्योदय, कुम्भ- मनोरञ्‍जन

  • ६. राशिफल : कर्कट- लामो यात्रा, मीन- मान-सम्मान

  • ७. गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

  • ८. झटारो : मध्यराति खटियाबाटै समातिए बडका भलमन्सा !

  • ९. अस्थायी बाटोका नाममा शिवगंगा खोलामै दोहन? धनगढी उपमहानगरमाथि गम्भीर प्रश्न

  • १०. विश्‍व घटना : समुद्रको पिँधमा प्लास्टिकको डंगुर !

राशिफल : कर्कट- लामो यात्रा, मीन- मान-सम्मान


    Avatar photo
शनिबार, असोज २४, २०८३ मा प्रकाशित

मेष- धेरै बोल्ने बानीले दुःख पाइएला। धन नाश पनि होला। सन्तानबाट खोजेजस्तो सहयोग नपाउँदा केही पीडा होला। स्वास्थ्यमा समस्या आउला।

वृष- आफूभन्दा ठूला मान्छेको सल्लाहअनुसार चल्नु होला। समर्थन गर्ने प्रशस्त पाइएलान्। काममा सोचेजस्तै सफलता मिल्नुका साथै उन्‍नति गर्ने अवसर प्राप्त हुने योग छ। जाँगरमा सुधार आउने छ साथै आफन्तले पनि सहयोग गर्नाले सबै रोकिएका कामहरू बन्‍न थाल्ने छन्।

मिथुन- गरिराख्‍नुभएको कामबाट फाइदा हुने समय आएको देखिन्छ। धन कमाउने योग छ। काममा जोश-जाँगर आउनुका साथै आर्थिक र सामाजिक लाभ मिल्ने छ। उद्योग, कलकारखानामा लगानी गर्दा फाइदा हुने देखिन्छ। यात्राको योग छ।

कर्कट- सवारी साधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ने समय छ। अधिकार र प्रतिष्‍ठा जोगाउन सफल भइनेछ। विस्तारै कामहरू बन्‍न थाल्ने छन्। लामो यात्राको प्रक्रिया अघि बढ्नेछ।

सिंह- भौतिक साधन बिग्रनाले लक्ष्‍य प्राप्त गर्न नसकिएला। खर्च बढ्ने छ। कामकै पछि लागे पनि कुन काम गर्ने निर्णय गर्न सकिने छैन। सोचेअनुरूप काम नहुने र दिएको पैसा पनि फिर्ता नहुने योग छ।

कन्या- मिहिनेतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। प्रयत्‍न गरेको काम पनि छोटै समयमा पूरा हुनेछ। सोचेअनुसार काम बन्‍न कठिन छ। नयाँ लुगा र मीठो खाजाको आनन्द पनि मिल्नेछ। काममा भने मन नजान सक्छ।

तुला- आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो। प्रशंसकहरू पनि बढ्नेछन्। आर्थिक कार्य फलदायी हुनुका साथै पारिवारिक सुख मिल्ने छ। पारिवारिक सुख मिल्नुका साथै आत्मबल बढ्ने छ। व्यापारमा सोचेअनुरूपको फाइदा होला।

वृश्‍चिक- केही अधुरो काम सम्पन्‍न हुने खालको दिन छ। आर्थिक लाभ पनि होला। पैतृक सम्पत्तिबाट लाभ हुनुका सथै धार्मिक कार्यमा संलग्‍न हुने समय छ। वाहन-चौपाया प्राप्त होला। साथै, नयाँ सामान खरिद गर्ने योग देखिन्छ।

धनु- केही विवादमा परिने योग छ, सावधान रहनु होला। शारीरिक र मानसिक आलस्यता बढ्नेछ। अनावश्यक डर उत्पन्‍न हुन सक्छ, होश पुर्‍याउनु होला।

मकर- परिवारजनसँग असमझदारी बढ्नुका साथै मान्यजनको सुझाव अप्रिय लाग्‍न सक्छ। हानी नै नगरे पनि काममा बाधा दिनेले खासै प्रगति हुन दिने छैनन्। परिवारमा खटपट हुनुका साथै व्यावहारिक समस्याले सताउने छ।

कुम्भ- प्रतिस्पर्धीहरूमाथि विजय प्राप्त हुनेछ। बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखद एवं समृद्ध बन्‍ने देखिन्छ। पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ। घरायसी वातावरणमा सुमधुर सम्बन्ध कायम हुने छ। दिन रमाइलोको साथ बित्‍ने छ।

मीन- मनमा सद्‍विचार आउनाले उत्साहजनक समय रहनेछ। मान-सम्मान पनि पाइनेछ। पारिवारिक समस्याको समाधान हुने देखिन्छ। महत्त्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ। कृषिजन्य व्यापारबाट राम्रो फाइदा हुने देखिन्छ। दान पुण्यका कार्यमा आकर्षण बढ्ने छ।

शनिबार, असोज २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : ८८८ वर्षअघिको भूकम्पले लिएको थियो अढाइ लाखको ज्यान
राशिफल : वृष- एक्लोपनको अनुभूति, सिंह- पदोन्‍नति
मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु
वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा
पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : ८८८ वर्षअघिको भूकम्पले लिएको थियो अढाइ लाखको ज्यान

  • ३.
    राशिफल : वृष- एक्लोपनको अनुभूति, सिंह- पदोन्‍नति

  • ४.
    मौसम सुधार भएपछि धौलागिरि आरोहण पुनःसुरु

  • ५.
    वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

  • ६.
    पश्चिम सुर्खेतमा १८ थान भरुवा बन्दुक फेला

  • ७.
    बाढीपहिरोले क्षतिग्रस्त बेँसीसहर-चामे सडक स्तरोन्नति गर्न एक अर्ब लाग्ने

  • ८.
    पोखरामा विमानस्थल आसपासमा चङ्गा र ड्रोन उडाउन निषेध

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.