• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, असोज २९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : तेल ट्यांकर विष्‍फोटमा मारिए १७०

राशिफल : वृश्‍चिक- शत्रु परास्त, धनु- लाभ

प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

ठगीको आरोपमा फरार ठाकुर पक्राउ

संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु , छ जना घाइते

एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- भाग्योदय, कुम्भ- मनोरञ्‍जन

  • २. राशिफल : कर्कट- लामो यात्रा, मीन- मान-सम्मान

  • ३. झटारो : मध्यराति खटियाबाटै समातिए बडका भलमन्सा !

  • ४. राशिफल : वृष- एक्लोपनको अनुभूति, सिंह- पदोन्‍नति

  • ५. राशिफल : तुला- मातृधन लाभ, धनु- इच्छाशक्ति बढ्ने

  • ६. राशिफल : कर्कट- धन लाभ, मीन- दाम्पत्य सुख

  • ७. सुदूरपश्चिममा बजेट शून्यता कायमै, अध्यादेशको तयारी नगर्न कांग्रेसको चेतावनी

  • ८. बेनी–जोमसोम–कोरला सडकः कुनौटामा मार्ग छिचोलियो

  • ९. सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

  • १०. साउदी विमानस्थलमा हुथी आक्रमण, तीनको मृत्यु

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो


    Avatar photo
मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित

काठमाडौँ- धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले बढेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक चार दशमलव १२ अङ्कले बढेर दुई हजार ५९९ दशमलव ९३ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक दुई दशमलव ३५ अङ्कले बढेर ४७० दशमलव १७ मा पुगेको छ । फ्लोट सूचक शून्य दशमलव ४९ अङ्कले बढेर १८० दशमलव ०२ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक शून्य दशमलव ८४ अङ्कले बढेर १५८  दशमलव ९७ मा पुगेको छ ।

विभिन्न कम्पनीका एक करोड ३५ लाख ५३ हजार ९७ कित्ता सेयर रु चार अर्ब ७३ करोड ६९ लाख २६ हजार ४०९ मूल्यमा खरिद बिक्री भएको छ ।

तेह्र वटै उपसमूहमध्ये पाँच उपसमूह बढ्यो भने आठ उपसमूह घट्यो ।  आज १०४ कम्पनीको सेयर बढ्यो भने १६७ कम्पनीको सेयर घट्यो । त्यसैगरी ७ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज सगरमाथा जलविद्युत् कम्पनी, नेपाल लाइफ समृद्धि  लगानी योजना, एनआईसी एसिया ग्रोथ फण्डलगायत लगानीकर्ताले कमाएका छन् । त्यसैगरी स्नो रिभर्स, धौलागिरी लघुवित्त वित्तीय संस्था र एनआईसी सेलेक्ट फण्ड लगायतका लगानीकर्ताले गुमाएका छन् ।

 

मङ्गलबार, असोज २७, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : तेल ट्यांकर विष्‍फोटमा मारिए १७०
राशिफल : वृश्‍चिक- शत्रु परास्त, धनु- लाभ
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु
ठगीको आरोपमा फरार ठाकुर पक्राउ

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : तेल ट्यांकर विष्‍फोटमा मारिए १७०

  • ३.
    राशिफल : वृश्‍चिक- शत्रु परास्त, धनु- लाभ

  • ४.
    प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता

  • ५.
    चन्द्रपुरमा बसको ठक्करबाट दुई वर्षीया बालिकाको मृत्यु

  • ६.
    ठगीको आरोपमा फरार ठाकुर पक्राउ

  • ७.
    संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित

  • ८.
    किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु , छ जना घाइते

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.