• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

विश्‍व घटना : सैन्य हतियार कारखानामा विष्फोट, १८ मारिए

राशिफल : कर्कट- लामो यात्रा, मीन- मान-सम्मान

बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय

इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु

रियाद विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु

कोरलानाकाबाट ५४३ टन फलफूल आयात

सुनचाँदीको मूल्य बढ्यो

सहिद शरदकुमार गौचनको नवौँ स्मृति दिवसमा बिरामीलाई फलफूल र जुस वितरण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- विजय, मीन- मनग्य फाइदा

  • २. राशिफल : वृष- आकस्मिक लाभ, सिंह- यात्राको योग

  • ३. झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !

  • ४. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ५. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धन लाभ

  • ६. राशिफल : वृष- सुख प्राप्ति, सिंह- बिनाप्रतिस्पर्धा फाइदा

  • ७. राशिफल : तुला- भाग्योदय, कुम्भ- मनोरञ्‍जन

  • ८. विश्‍व घटना : सिक्किमको त्यो भयानक बाढी

  • ९. गलकोटमा दैवी विपत्ति, ६३ घरमा क्षति

  • १०. बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु


    Avatar photo
शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित

इस्तानबुल- टर्कीको इस्तानबुलमा भवनको तल्लो भाग भासिएर माथिल्ला तला भग्नावशेषमा परिणत हुँदा तीन बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ भने नौ जनालाई जीवितै उद्धार गरिएको छ ।

सहरको एसियाली क्षेत्रमा बिहीबार बिहान भवन भत्किएको हो । गभर्नरको कार्यालयका अनुसार भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य शुक्रबार बिहान ६ः१५ बजे अन्तिम पीडितको शव फेला परेपछि सम्पन्न भएको छ ।

मृत्यु हुनेमा पाँच र १० वर्षका दुई बालिका, १२ वर्षका एक बालक तथा अन्य दुई जना रहेका छन् । भवनको तल्लो तीन तला भासिएपछि माथिल्ला चार तला पनि भग्नावशेषमा परिणत भएका थिए ।

इस्तानबुलका उपमेयर नुरी अस्लानले भवन सन् १९८७ मा निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार भवन सन् १९८७ मा निर्माण गर्दा जमिनमुनिको तला, भुइँतला र त्यस माथिका दुई तला बनाइएका थिए भने बाँकी तला पछि थपिएका थिए ।

भवन भत्किएपछि दुर्घटनास्थल वरपर बसोबास गर्ने ५५ जनालाई सावधानीका रूपमा सुरक्षित स्थानमा सारिएको छ । टर्कीका सञ्चारमाध्यमका अनुसार भवनको भुइँतलामा रहेको पसलकी व्यवस्थापकले गत अप्रिलदेखि नै संरचनामा चिरा देखिएको बताउनुभएको थियो ।

स्थानीय सञ्चारमाध्यमले कमजोर निर्माण तथा त्रुटिपूर्ण सामग्रीका कारण इस्तानबुलमा करिब एक हजार २०० वटा भवन भत्किने जोखिम रहेको अनुमान गरेका छन् । यसअघि गत अगस्टमा पनि सहरमा एउटा खाली भवन भत्किएको थियो । उक्त घटनामा भने कुनै मानवीय क्षति भएको थिएन ।

शुक्रबार, असोज २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

विश्‍व घटना : सैन्य हतियार कारखानामा विष्फोट, १८ मारिए
राशिफल : कर्कट- लामो यात्रा, मीन- मान-सम्मान
बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो
दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय
रियाद विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु
कोरलानाकाबाट ५४३ टन फलफूल आयात

भर्खरै

  • १.
    विश्‍व घटना : सैन्य हतियार कारखानामा विष्फोट, १८ मारिए

  • २.
    राशिफल : कर्कट- लामो यात्रा, मीन- मान-सम्मान

  • ३.
    बाँकेमा डेङ्गुको सङ्क्रमण देखिन थाल्यो

  • ४.
    दुई अर्धजलाशययुक्त जलविद्युत् परियोजनाको लगानी स्वीकृत गर्ने निर्णय

  • ५.
    इस्तानबुलमा भवन भत्किँदा पाँच जनाको मृत्यु

  • ६.
    रियाद विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु

  • ७.
    कोरलानाकाबाट ५४३ टन फलफूल आयात

  • ८.
    सुनचाँदीको मूल्य बढ्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.