• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : अमेरिकामा फल्यो विश्‍वकै ठूलो फर्सी

राशिफल : तुला- भाग्योदय, कुम्भ- मनोरञ्‍जन

उलानबटारमा भालुको आक्रमण, एकको मृत्यु

साउदी विमानस्थलमा हुथी आक्रमण, तीनको मृत्यु

परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप उच्च

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- विजय, मीन- मनग्य फाइदा

  • २. राशिफल : वृष- आकस्मिक लाभ, सिंह- यात्राको योग

  • ३. झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !

  • ४. राशिफल : कन्या- आकस्मिक लाभ, मकर- मनमा हर्ष

  • ५. राशिफल : कन्या- प्रतिस्पर्धामा विजयी, मकर- कामबाट फुर्सद

  • ६. राशिफल : कर्कट- भाग्योन्‍नति, मीन- धन लाभ

  • ७. राशिफल : वृष- सुख प्राप्ति, सिंह- बिनाप्रतिस्पर्धा फाइदा

  • ८. राशिफल : तुला- भाग्योदय, कुम्भ- मनोरञ्‍जन

  • ९. विश्‍व घटना : संसारकै महँगो रक्सी, मूल्य ११ लाख डलर

  • १०. विश्‍व घटना : सिक्किमको त्यो भयानक बाढी

उलानबटारमा भालुको आक्रमण, एकको मृत्यु


    Avatar photo
बिहिबार, असोज २२, २०८३ मा प्रकाशित

उलानबटार-  मङ्गोलियाको राजधानी उलानबटारको बाहिरी क्षेत्रमा भालुको आक्रमणमा एक पुरुषको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् । राजधानीमा भालु देखिने क्रम बढिरहेका बेला बुधबार राति बयानजुर्ख जिल्लामा घटना भएको अधिकारीहरूले बिहीबार बताएका छन् ।

सहरको वातावरण विभागका प्रमुख मुन्खबयार एमका अनुसार घरमा रहेका ४० वर्षीय पुरुष र ५० वर्षीया महिलामाथि भालुले आक्रमण गरेको थियो । घाइते भएर भाग्न सफल भएकी महिलाले छिमेकीसँग सहयोग मागेकी थिइन् । उनको अस्पतालमा उपचार भइरहेको छ । घटनापछि ३५ जना रेन्जर परिचालन गरी भालुको खोजी भइरहेको छ ।

मुन्खबयारका अनुसार उलानबटारमा यस वर्ष २४ वटा भालु देखिएको पुष्टि भएको छ । सन् २०१८ मा दुई र सन् २०१९ मा एउटा मात्र देखिएको थियो । मङ्गोलियाभरि भने यस वर्ष ११ प्रान्त र राजधानीमा गरी ७५४ वटा भालु देखिएको रिपोर्ट भएको छ । तीमध्ये करिब ८० प्रतिशत बच्चा वा पोथी भालु रहेको बताइएको छ ।

भालु देखिने क्रम बढ्नुको कारणबारे अनुसन्धान भइरहेको छ । पूर्वी प्रान्त खेन्टीमा परीक्षण गरिएको एउटा भालुको पेटमा खाना नपाइएको वातावरण तथा जलवायु परिवर्तन मन्त्रालयका अधिकारी बाल्जिन्यम एनले बताउनुभयो । त्यसपछि अधिकारीहरूले सेप्टेम्बरमा पहाडी क्षेत्रमा बदाम र जामुन सङ्कलन गर्न प्रतिबन्ध लगाएका थिए ।

मङ्गोलियाका आठ प्रान्तमा भालु सिकारको अनुमति दिइएको छ भने ग्रामीण क्षेत्रका रेन्जरलाई सहयोग गर्न बेहोस बनाउने डार्ट बन्दुक खरिद गर्ने तयारी गरिएको छ । विज्ञहरूका अनुसार खानाको उपलब्धतामा आएको परिवर्तन, सम्भावित जलवायु परिवर्तनको प्रभाव र ग्रामीण जनसङ्ख्या घट्नुजस्ता कारणले भालु मानिसको बस्ती नजिक आउन सक्ने देखिएको छ । जापानमा पनि पछिल्ला वर्षहरूमा भालु देखिने र मानिसमाथि आक्रमण हुने घटना बढेका छन् ।

 

बिहिबार, असोज २२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : अमेरिकामा फल्यो विश्‍वकै ठूलो फर्सी
राशिफल : तुला- भाग्योदय, कुम्भ- मनोरञ्‍जन
साउदी विमानस्थलमा हुथी आक्रमण, तीनको मृत्यु
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता
मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : अमेरिकामा फल्यो विश्‍वकै ठूलो फर्सी

  • ३.
    राशिफल : तुला- भाग्योदय, कुम्भ- मनोरञ्‍जन

  • ४.
    उलानबटारमा भालुको आक्रमण, एकको मृत्यु

  • ५.
    साउदी विमानस्थलमा हुथी आक्रमण, तीनको मृत्यु

  • ६.
    परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाका विदेशमन्त्रीबीच भेटवार्ता

  • ७.
    मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

  • ८.
    साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.