• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शुक्रबार, असोज १६, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

प्रतिनिधिसभाः परराष्ट्रमन्त्री खनालबाट राष्ट्रसङ्घको महासभामा नेपालको सहभागिताबारे जानकारी

नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

सुनचाँदीको मूल्य बढ्यो

आइएसएसमा नयाँ चालक दल

दुर्घटनामा बस चालकको मृत्यु, ११ यात्रु घाइते

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- टाढाको यात्रा, मीन- कीर्तिमान

  • २. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • ३. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ४. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ५. राशिफल : वृष- अन्‍न र धन लाभ, सिंह- मन अशान्त

  • ६. राशिफल : कर्कट- लामो यात्रा, मीन- व्यापारबाट फाइदा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. नदीले क्रुजसिप बगाएर पुलमा अड्काएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

  • ९. राशिफल : वृष- अनेक फाइदा, सिंह- मन खुशी

  • १०. राष्‍ट्र संघमा बालेन : के सपारे, के बिगारे ?

आइएसएसमा नयाँ चालक दल


    Avatar photo
शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित

केप क्यानभेरल- अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) का लागि चार नयाँ चालक दलका सदस्य बोकेको स्पेसएक्सको ड्र्यागन अन्तरिक्षयान बिहीबार आइएसएसमा सफलतापूर्वक जोडिएको छ । नयाँ चालक दलले त्यहाँ करिब छ महिना बिताउनेछ ।

स्पेसएक्सको फाल्कन–९ रकेटले ‘क्रू–१३’ मिसनका सदस्यलाई लिएर स्थानीय समयअनुसार बिहान ११ः१० बजे फ्लोरिडाको केप क्यानभेरलबाट उडान भरेको थियो । सात घण्टा ५५ मिनेटपछि ड्र्यागन ‘ग्रेस’ क्याप्सुल आइएसएसमा जोडिएको नासाले जनाएको छ । नासाका अनुसार अमेरिकी अन्तरिक्षयानले आइएसएससम्म गरेको यो सबैभन्दा छोटो यात्रा हो ।

क्रू–१३ मा अमेरिकी अन्तरिक्षयात्री जेसिका वाटकिन्स र ल्युक डेलानी, क्यानाडाका जोशुआ कुट्रिक तथा रूसका सेर्गेई टेटेरिआटनिकोभ हुनुहुन्छ । आइएसएस पुगेपछि वाटकिन्सले त्यहाँ पुग्न पाउँदा आफूहरू निकै उत्साहित भएको बताउनुभयो । कुट्रिकले अन्तरिक्षमा आफ्नो देशको प्रतिनिधित्व गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।

क्रू–१३ ले आइएसएसमा रहेका अमेरिकी जेसिका मीर र ज्याक ह्याथवे, फ्रान्सकी सोफी एडेनोट तथा रूसका आन्द्रे फेडयेभबाट जिम्मेवारी लिनेछ । क्रू–१२ का सदस्यहरू सोमबार पृथ्वी फर्कने तयारीमा छन् । मौसमको अवस्थाअनुसार उहाँहरूको फिर्ती समय परिवर्तन हुनसक्ने बताइएको छ ।

क्रू–१३ को प्रक्षेपण सेप्टेम्बरको मध्यतिर हुने तय भए पनि ड्र्यागनमा प्राविधिक त्रुटि देखिएपछि स्थगित गरिएको थियो । क्यानाडाका कुट्रिककी श्रीमतीले उहाँ अन्तरिक्षमा रहँदै गर्दा बच्चा जन्माउने अपेक्षा गरिएको छ ।

आइएसएसमा करिब २५ वर्षदेखि निरन्तर मानव बसोबास गर्दै आएको छ । यसलाई सन् २०३० आसपास पृथ्वीको एउटा महासागरमा खसाल्ने गरी कक्षाबाट हटाउने योजना छ । रूसले सन् २०२२ मा युक्रेनमाथि आक्रमण गरेपछि अन्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य प्रभावित भए पनि अमेरिका र आइएसएसका साझेदारले रूससँग अन्तरिक्ष स्टेशनमा सहकार्य जारी राखेका छन् ।

शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग
प्रतिनिधिसभाः परराष्ट्रमन्त्री खनालबाट राष्ट्रसङ्घको महासभामा नेपालको सहभागिताबारे जानकारी
नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन
सुनचाँदीको मूल्य बढ्यो
दुर्घटनामा बस चालकको मृत्यु, ११ यात्रु घाइते
रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

भर्खरै

  • १.
    प्रतिनिधिसभाः जेनजी आन्दोलनका दोषी र भ्रष्टाचार गर्नेलाई कारबाही गर्न नेता शाहीको माग

  • २.
    प्रतिनिधिसभाः परराष्ट्रमन्त्री खनालबाट राष्ट्रसङ्घको महासभामा नेपालको सहभागिताबारे जानकारी

  • ३.
    नोबेल शान्ति पुरस्कारका दाबेदारमा अन्तरिक्ष स्टेसन

  • ४.
    सुनचाँदीको मूल्य बढ्यो

  • ५.
    आइएसएसमा नयाँ चालक दल

  • ६.
    दुर्घटनामा बस चालकको मृत्यु, ११ यात्रु घाइते

  • ७.
    रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

  • ८.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.