• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, असोज १७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने

झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !

कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

सहकारीका ऋणीलाई ११ करोड असुली

सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने

सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता

अमेरिकी शेयर बजारमा वृद्धि, ब्याजदर नबढ्ने अपेक्षा

जापानीज इन्सेफलाइटिसबाट हालसम्म १३१ जनामा सङ्क्रमण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- टाढाको यात्रा, मीन- कीर्तिमान

  • २. राशिफल : तुला- भाग्योदय, कन्या- विजय

  • ३. राशिफल : सिंह- पदोन्‍नति, कुम्भ- लाभै लाभ

  • ४. राशिफल : वृष- अन्‍न र धन लाभ, सिंह- मन अशान्त

  • ५. राशिफल : कन्या- प्रतिस्पर्धामा विजयी, मकर- कामबाट फुर्सद

  • ६. राशिफल : कर्कट- लामो यात्रा, मीन- व्यापारबाट फाइदा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !

  • ९. नदीले क्रुजसिप बगाएर पुलमा अड्काएपछि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

  • १०. राष्‍ट्र संघमा बालेन : के सपारे, के बिगारे ?

प्रतिनिधिसभाः परराष्ट्रमन्त्री खनालबाट राष्ट्रसङ्घको महासभामा नेपालको सहभागिताबारे जानकारी

    Avatar photo
शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित

काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराउनुभएको छ ।

महासभामा ‘जेनरल डिबेट’मा प्रधानमन्त्री वालेन्द्र शाहले गर्नुभएको सम्बोधनले जलवायु न्यायलाई यथार्थमा परिणत गर्न योगदान दिएको उहाँले स्पष्ट गर्नुभयो ।

परराष्ट्रमन्त्री खनालले राष्ट्रसङ्घीय महासभामा भाग लिने क्रममा नेपालका तर्फबाट विभिन्न मुलुकका उच्च पदाधिकारी तथा समकक्षीहरूसँग भेटवार्ता एवं छलफल तथा विभिन्न सत्रलाई सम्बोधन गरेको पनि अवगत गराउनुभयो ।

शुक्रबार, असोज १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित
कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने
झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !
कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव
सहकारीका ऋणीलाई ११ करोड असुली
सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने

भर्खरै

  • १.
    बाढीपहिरोका कारण एक हजार विद्यार्थीको पठनपाठन प्रभावित

  • २.
    कामपाले अब हुलाकमार्फत चिठ्ठी आदानप्रदान गर्ने

  • ३.
    झटारो : संयुक्त राष्‍ट्रसंघमा ताली ब्रिगेड !

  • ४.
    कालीगण्डकी कोरिडोरः बेनी-जोमसोम सडक मर्मतका लागि इन्धन अभाव

  • ५.
    सहकारीका ऋणीलाई ११ करोड असुली

  • ६.
    सुदूरपश्चिम हुँदै यस वर्षको मनसुन बाहिरिने

  • ७.
    सम्पदा संरक्षणसम्बन्धी कानुन निर्माणको प्रयास गर्ने सभामुखको प्रतिबद्धता

  • ८.
    अमेरिकी शेयर बजारमा वृद्धि, ब्याजदर नबढ्ने अपेक्षा

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.