• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, असोज ११, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने

तिनाउ बाढीमा छ घर बगे

बाँकेमा हुरीले धानबालीमा क्षति

पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

कालीगण्डकीले पोखरेबगरको पुल बगायो

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- अवसर प्राप्ति, मीन- केही प्रतिस्पर्धा

  • २. राशिफल : वृष- सामाजिक नेतृत्व, सिंह- टाढाको यात्रा

  • ३. राशिफल : कन्या- शत्रुबाट छुटकारा, मकर- परिश्रमको प्रतिफल

  • ४. राशिफल : मेष- धनलाभ, मकर- अप्रत्याशित लाभ

  • ५. झटारो : राजदूत बन्‍ने भएपछि किन रुँदैछन् रामदुलारे ?

  • ६. राशिफल : वृश्‍चिक- लाभदायक समय, तुला- प्रतिस्पर्धा

  • ७. राशिफल : कन्या- सुखानुभूति, वृश्‍चिक- लक्ष्‍य प्राप्ति

  • ८. विश्‍व घटना : सबै मानिस ८० हजार वर्षअघि हिँडेका थिए अफ्रिकाबाट !

  • ९. डुकुछापको खोरमा दोस्रो चितुवा

  • १०. अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि

कोशी ब्यारेजका ४३ ढोका खोलिए, पानीको बहाव ३ लाख १६ हजार ७९५ क्युसेक


शनिबार, असोज १०, २०८३ मा प्रकाशित

काठमाण्ड- लगातारको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ४३ वटा ढोका खोलिएका छन्।

ब्यारेजमा पानीको बहाव बढ्दै गएपछि जोखिम न्यूनीकरणका लागि ढोका खोलिएको हो। हाल कोशी ब्यारेजमा ३ लाख १६ हजार ७९५ क्युसेक पानीको बहाव पुगेको बताइएको छ।

नदीमा पानीको सतह र बहाव निरन्तर बढिरहेको अवस्थामा कोशी आसपासका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ। प्रशासन तथा सम्बन्धित निकायले नदीको बहावको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाइएको छ।

शनिबार, असोज १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग
नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने
प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान
तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने
तिनाउ बाढीमा छ घर बगे
बाँकेमा हुरीले धानबालीमा क्षति

भर्खरै

  • १.
    भोटेकोशी बाढीमा बेपत्ता परिवारलाई सहयोग

  • २.
    नेपाली ‘डायस्पोरा’लाई आर्थिक रूपान्तरणको साझेदार बनाइने

  • ३.
    प्रवासी नेपालीद्वारा दुई लाख २६ हजार अमेरिकी डलर प्रदान

  • ४.
    तटबन्ध निर्माणका निम्ति तत्काल दुई करोड निकासा हुने

  • ५.
    तिनाउ बाढीमा छ घर बगे

  • ६.
    बाँकेमा हुरीले धानबालीमा क्षति

  • ७.
    पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता

  • ८.
    बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.