काडमाडौं महानगरपालिकामा एक लाख ५४ हजार ९४६ मत गणना हुँदा बालेन्द्र शाहले १९ हजार १०६ मतले लिड गरिरहेका छन्।
Advertisement
शाहले ५१ हजार १८५ मत ल्याएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी सिर्जना सिंहले ३२ हजार ७९ मत ल्याएकी छन्।
तेस्रो स्थानमा एमालेका केशव स्थापितले ३१ हजार ४९२ मत ल्याएका छन्।