धरान उपमहानगरको मेयरमा हर्क साम्पाङ जितनजिक पुगेका छन्।
Advertisement
उनी लौरो चुनाव चिह्न लिएर मेयरका स्वतन्त्र प्रत्यासी बनेका छन्। साम्पाङले कांग्रेसका किशोर राईलाई पछाडि पारेका छन्।
धरानमा एउटा मात्र वडाको मतगणना बाँकी रहँदा साम्पाङ जितनजिक पुगेका हुन्। प्रतिस्पर्धीसँगको मतान्तरका कारण साम्पाङ अविजित देखिएका छन्।