• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ ३०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ६. राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

सुदूरपश्चिममा मन्त्रिमण्डल हेरफेरको तयारी : एमालेबाट चार मन्त्री फेरिने, लेखराज भट्ट हावी हुँदा दामोदर भण्डारी पक्ष भने असन्तुष्ट


आइतबार, जेठ २४, २०८३ मा प्रकाशित

कैलाली । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रिमण्डल हेरफेरको तयारी तीव्र बनेको छ । नेकपा (एमाले) को भागमा परेका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहारलाई जिम्मेवारी दिने तयारी भएको स्रोतले जनाएको छ ।

Advertisement

स्रोतका अनुसार एमालेबाट सन्तोषकुमारी शर्मा थापा भौतिक पूर्वाधार विकास मन्त्री, दमन भण्डारी कृषि मन्त्री, चक्रबहादुर मल्ल आन्तरिक मामिला तथा कानुन मन्त्री तथा जानकी ऐर बम भौतिक पूर्वाधार राज्यमन्त्री बन्ने लगभग निश्चित भएको छ ।
हाल एमालेको तर्फबाट सुरेन्द्र पाल, वीरबहादुर थापा, हिरा सार्की र राज्यमन्त्री निर्मला साउद मन्त्रिपरिषद्मा रहेका छन् । उनीहरूलाई फिर्ता बोलाएर नयाँ टोली पठाउने तयारी भइरहेको बताइएको छ ।

एमालेभित्र मन्त्री चयनको विषयलाई लिएर पार्टीभित्र आन्तरिक शक्ति संघर्ष समेत देखिएको छ । मन्त्री छनोटमा पूर्वउपाध्यक्ष लेखराज भट्ट को प्रभाव बढेको भन्दै पार्टी महासचिव दामोदर भण्डारी निकट समूह असन्तुष्ट रहेको चर्चा राजनीतिक वृत्तमा चलिरहेको छ ।

यता सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले भने आफ्ना मन्त्रीहरूको विषयमा अझै अन्तिम निर्णय गरिसकेको छैन । कांग्रेसभित्र समेत मन्त्री हेरफेरबारे छलफल जारी रहेको बताइएको छ ।

मन्त्रिमण्डल पुनर्गठनबारे औपचारिक निर्णय भने केही दिनभित्र सार्वजनिक हुने अपेक्षा गरिएको छ । राजनीतिक समीकरण र दलभित्रको शक्ति सन्तुलनका आधारमा अन्तिम टुंगो लाग्ने नेताहरूको भनाइ छ ।

आइतबार, जेठ २४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

फाइल तस्बिर
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची
भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता
आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?
विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान
राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान
तीजको कोसेलीः कर्णालीको स्याउ

भर्खरै

  • १.
    प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे, के छन् कार्यसूची

  • २.
    भोटेकोशी बाढीः ५ हजार १३० जना अझै बेपत्ता

  • ३.
    आज कतिमा साटिन्छन् रियाल-रिंगिट, येन-युआन ?

  • ४.
    विश्‍व घटना : रुसले हत्या गरेका ४५० को सामूहिक चिहान

  • ५.
    राशिफल : तुला- धन आर्जन, वृश्‍चिक- आतिथ्य सम्मान

  • ६.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • ७.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ८.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.