• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, साउन १९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

फरार प्रतिवादी पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

मनसुनी विपद्का कारण नौ सडकखण्ड अवरुद्ध

लोकप्रिय समाचार

  • १. राशिफल : तुला- मान-सम्मान, मकर- इच्छाशक्ति बढ्ने

  • २. राशिफल : वृष- विजय, सिंह- प्रतिस्पर्धीले सताउने

  • ३. राशिफल : मिथुन- हौसला, कन्या- पराक्रम बढ्ने

  • ४. राशिफल : वृष- दिगो फाइदा, सिंह- कार्य सम्पादन

  • ५. राशिफल : कर्कट- ख्याति पाइने, मीन- मित्रताको बन्धन

  • ६. सुन्दर सुदूरपश्चिम यातायात प्रालिद्वारा भिआइपी सोफा सुविधासहितको धनगढी–पोखरा नयाँ रुटमा ‘राज सफारी एक्सप्रेस’ सञ्चालनमा

  • ७. राशिफल : मिथुन- मनग्य फाइदा, तुला- रचनात्मक काम

  • ८. राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ९. नेपाल युवा उद्यमी मञ्च कैलालीको नेतृत्व आयुष हमाललाई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

  • १०. झटारो : भाइरल बडका भलमन्सा !

विश्‍व घटना : ट्रम्प ३४ गम्भीर अपराधका दोषी राष्‍ट्रपति !


    Avatar photo
शनिबार, जेठ १६, २०८३ मा प्रकाशित

काठमाडौं- आज ३० मे। विश्‍व इतिहासका असंख्य घटनाले आजको दिन स्मरण गराउँछन्। प्रस्तुत छ, आजको दिन भएका केही विश्‍व चर्चित घटनाको सारसंक्षेप।

Advertisement

– सन् १९६७- बियाफ्रा गणराज्यको घोषणा

सन् १९६७ मा आजकै दिन अफ्रिकामा बियाफ्रा गणराज्य घोषणा गरिएको थियो। उक्त अल्पकालीन राज्यमा हालको नाइजेरियाको पूर्वी क्षेत्र सामेल थियो। उक्त घोषणाले नाइजेरियामा गृहयुद्धलाई जन्म दियो। र, त्यो सन् १९७० सम्म चल्यो। त्यसपछि उक्त क्षेत्र नाइजरियामा पुनः एकीकरण भयो।

– सन् १९९८- अफगान भूकम्पमा गयो ५ हजारको ज्यान

अफगानिस्तानमा आजकै दिन गएको भूकम्पमा परी ५ हजार जनाले ज्यान गुमाएका थिए। ६.६ रेक्टर स्केलको भूकम्पको केन्द्रविन्दु अफगानिस्तानको उत्तरी क्षेत्रमा रेकर्ड गरिएको थियो।

– सन् २०११- जर्मनीले त्याग्यो परमाणु ऊर्जा

सन् २०११ मा आजकै दिन जर्मनीले परमाणु ऊर्जा त्यागेको घोषणा गरेको थियो। जापानको विद्युत संयन्त्रमा परमाणु मन्दी तथा जर्मनीमै शक्तिशाली परमाणु विरोधी आन्दोलनको वर्षौंयताको विरोध प्रदर्शनका कारण उक्त निर्णय आएको थियो।

– सन् २०१७- अफगान विष्‍फोटमा मारिए डेढ सय

अफगानिस्तानमा आजकै दिन भएको आत्मघाति विष्‍फोटमा परी डेढ सय जना मारिएका थिए। काबुलमा भएको विष्‍फोटमा अन्य ४०० घाइते भएका थिए। काबुलको कूटनीतिक निवासमा उक्त विष्‍फोट भएको थियो।

– सन् २०१९- प्रशोधित खाना हानीकारक

सन् २०१९ मा आजकै दिन प्रकाशित एक रिपोर्टमा प्रशोधित खाना मानव स्वास्थ्यका लागि अति हानीकारक भएको उल्लेख थियो। ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित अध्ययनको रिपोर्टले प्रशोधित खानाका कारण मृत्युवरण र अनेक प्रकारका रोग लाग्‍ने उल्लेख थियो।

– सन् २०२४- ट्रम्प ३४ गम्भीर अपराधमा दोषी ठहर

अमेरिकी राष्‍ट्रपति डोनाल्ड ट्रम्प आजकै दिन ३४ वटा गम्भीर अपराधमा दोषी ठहर भएका थिए। न्युयोर्कको अदालतले उनलाई दोषी ठहर गरेको थियो। सन् २०१६ को चुनावअघि व्यक्तिगत जानकारी छिपाउन गरेका भुक्तानी तथा व्यावसायिक रेकर्डमा गरेको परिवर्तनमाथि भएको सुनुवाइमा उनी त्यति धेरै अपराधमा दोषी ठहर भएका थिए। त्यसका बावजुद उनले सोही वर्ष भएको राष्‍ट्रपति निर्वाचनमा भाग लिन पाए। र, निर्वाचित पनि भए।

शनिबार, जेठ १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ
फरार प्रतिवादी पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

भर्खरै

  • १.
    राहदानीसम्बन्धी कसुरमा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

  • २.
    फरार प्रतिवादी पक्राउ

  • ३.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ४.
    मनसुनको प्रभाव निरन्तरः कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

  • ५.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ६.
    विश्‍व घटना : भूमध्य सागरीय क्षेत्र डढेलोको हटस्पट

  • ७.
    राशिफल : मेष- धनलाभ, सिंह- आतिथ्य सम्मान

  • ८.
    झापाका ६९६ जनामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.