काठमाडौं- अब वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीमा कर नलाग्ने भएको छ।
Advertisement
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ०८२-८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
यसअघि यस्तो सीमा ५ लाख रुपैयाँ थियो। यस्तै, आयकरको अधिकतम सीमा ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशतमा सीमित गरिएको छ।
यस्तै, ३६० बस्तुमा लाग्ने गरेको अन्तशुल्क पनि खारेज गरिएको छ।