बझाङको बित्थडचिर गाउँपालिका वडा नम्बर ९ मा कांग्रेस विजयी भएको छ।
Advertisement
कांग्रेसका उम्मदेवार हरिश्चन्द्र जोशी ४१९ मत ल्याएर वडा अध्यक्षमा विजयी भएका हुन।
जोशीले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका अम्मर विष्टलाई १४४ मतान्तरले पराजित गर्दै विजयी भएका हुन्। एमालेको अम्मर विष्ट २७५ ल्याएका थिए।