• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

कारागारबाट फरार माझी पक्राउ

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

राशिफल : कर्कट- रमाइलो यात्रा, मीन- मिष्‍ठान्‍न भोजन


    Avatar photo
आइतबार, चैत ०८, २०८२ मा प्रकाशित

मेष- कृषि-चौपायाबाट हानी पुग्‍न सक्छ। खर्च गर्दा होश पुर्‍याउनु होला। स्वास्थ्यका लागि खानपानमा सजग रहनु होला। तथापि, व्यावसायिक क्षेत्र सफल रहने छ।

Advertisement

वृष- घरमा पाहुनाले सताउन सक्छन्। काममा सहयोगीहरूले राम्रो साथ दिनेछन्। अन्‍न पनि लाभ हुने दिन छ। पढाइमा भने खासै मन नजाला।

मिथुन- धन मनग्य कमाउने अवसर मिल्नेछ। सोच्‍ने शक्ति बढ्ने छ। व्यापारमा उन्‍नति हुनेछ। अचानक उपहार मिल्ने योेग छ। आकस्मिक धन लाभ होला।

कर्कट- यात्रा रमाइलो हुनेछ। कमाइ रामै्रसँग हुनेछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्‍न रहन सक्छ। ठूला व्यक्तित्वले तपाईंको बुद्धिको तारिफ गर्ने छन्।

सिंह- अरूको भर पर्दा काममा धोका हुन सक्छ। पैसा फस्‍ने दिन छ। बौद्धिक कार्यबाट धनलाभ हुनेछ। पेटको खराबीले स्वास्थ्य कमजोर रहला। यात्राको अवसर पनि मिल्न सक्छ।

कन्या- मनमा हौसला बढ्नेछ। पराक्रम बढ्नुका साथै अधुरा काम बन्‍ने तथा नयाँ काम पाउने योग छ। मातृ धनको उपयोगबाट लाभ उठाउन सकिनेछ।

तुला- धन कमाउने अवसर मिल्ने छ। व्यापारमा गरेको लगानी सन्तोषप्रद रहनेछ। आर्थिक पक्ष आज सन्तोषजनक रहने छ। रोकिएका काम बन्‍ने र नयाँ काम शुरु गर्ने समय छ।

वृश्‍चिक- कृषि क्षेत्रमा अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। आजको श्रमले पछि फल राम्रो मिल्नेछ। रमाइलो तरिकाले कामहरू गर्न पाइनेछ। सकारात्मक र व्यावहारिक सोचको विकास हुनेछ।

धनु- नसोचेको ठाउँमा धनको नाश हुन सक्छ। कामको बोझले थाकेको महशुस होला। घर-गृहस्थीमा समस्या आउनुका साथै छिमेकीसँग झगडा होला।

मकर- मानप्रतिष्‍ठा अभिवृद्धि हुनेछ। अभिभावक र साथीभाइले आवश्यक सहयोग प्रदान गर्नेछन्। स्वास्थ्यका दृष्‍टिकोणले यो राम्रो समय छ। आर्थिक लाभ पनि हुनेछ।

कुम्भ- नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ। भाइबहिनीका तर्फबाट खुशीको खबर प्राप्त हुनेछ। काम बन्‍नाले मन रमाउने छ। गुरुजनको सहयोग र बुद्धिको उपयोगले लक्ष्‍य पहिल्याउन सकिनेछ।

मीन- सोच्दै नसोचेको स्थानबाट लाभ हुनेछ। उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। मिष्‍ठान्‍न भोजन मिल्नेछ। बोलीको प्रभाव बढ्नेछ। आफन्तले प्रशंसा गर्नेछन्। जाँगर बढ्नेछ।

आइतबार, चैत ०८, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !
सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ३.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ४.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ५.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ७.
    टिपरको ठक्करबाट मृत्यु

  • ८.
    मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.