बाराको निजगढ नगरपालिकामा एमाले उम्मेदवारले गठबन्धनका भन्दा झण्डै ११ गुणा मतको अन्तरमा लिड गरिरहेका छन्।
Advertisement
एमालेका मेयर उम्मेदवार सुरथ पुरीले ६०८७ मत ल्याउँदा गठबन्धनका सुरेश खनालले जम्मा ५८१ मत पाएका छन्।
उपमेयरमा पनि एमालेकी सोममाया थिङले ६ हजार ७०९ मत पाउँदा गठबन्धनका रविराज दाहालले जम्मा ५५४ भोट पाएका छन्।