झापा- जिल्लाको क्षेत्र नम्बर ५ मा रास्वपाका वरिष्ठ नेता बालेन शाहले मतान्तर फराकिलो बनाउँदै लगेका छन्।
Advertisement
पछिल्लो परिणामअनुसार उनले उनले १५ हजार १६९ मत ल्याउँदा एमाले अध्यक्षा केपी ओलीको ३ हजार ३४४ मत मात्र छ।
दुवैको मतान्तर ११ हजार ८२५ छ।
अन्य उम्मेदवारहरू धेरै पछाडि छन्। श्रम संस्कृति पार्टीका समीर तामाङले १‚६०७ मत पाएका छन्।
कांग्रेसकी मन्धरा चिमरियाले ४८९ मत पाएकी छन्।