• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

सुनचाँदीको मूल्य बढ्यो

कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

बंगलादेश चुनावमा बीएनपीलाई दुई तिहाई


    Avatar photo
शुक्रबार, फागुन ०१, २०८२ मा प्रकाशित

ढाका- बंगलादेश नेशनल पार्टीले शुक्रबार आम निर्वाचनमा दुई तिहाई मत ल्याएको स्थानीय टिभी च्यानलहरुलाई उद्रृत गर्दै रोयटर्सले जनाएको छ ।

Advertisement

रोयटर्सका अनुसार बिहीबार मतदान भएका २ सय ९९ निर्वाचन क्षेत्रमध्ये कम्तिमा २ सय १२ क्षेत्रमा बीएनपीको जीत सुनिश्चित भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बिएनपी र अध्यक्ष तारिक रहमानलाई बधाइ दिएका छन्।

विद्यार्थी आन्दोलनपछिको पहिलो ऐतिहासिक चुनावमा रहमानले ढाका–१७ र बरौगा–६ बाट जित हासिल गरेका छन्  । उनलाई पार्टीले प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको थियो । जमात् ई इस्लामीले ६० सिटमा विजयी हासिल गरेको दाबी गरेको छ । 

२० वर्षपछि बीएनपीले सत्तामा फर्कने जनादेश पाएको हो । पछिल्लोपटक सन् २००१ देखि २००६ सम्म बिएनपको सरकारलाई तत्कालीन पार्टी अध्यक्ष बेगम खालिदा जियाले नेतृत्व गरेकी थिइन् । 

जीतका बाबजुद अहिल्यै कुनै उत्सव वा र्याली आयोजना नगर्ने पार्टीले जनाएको छ । उसले देशको भविष्यका लागि आफ्नो आस्थाका केन्द्रमा प्रार्थना गर्न आग्रह गरेको छ । 

अब बीएनपीका अध्यक्ष तरिक रहमान प्रधानमन्त्री हुनेछन् । ६० वर्षका रहमान संस्थापक तथा पूर्व राष्ट्रपति जिउर रहमान तथा बंगलादेशकी प्रथम महिला प्रधानमन्त्री खलिदा जियाका छोरा हुन् । विगत १८ वर्षदेखि लण्डनमा बस्दै आएका रहमान यसै चुनावको पूर्वसन्ध्यामा ढाका फर्किएका थिए ।

जमात्ले हार स्विकार्दै शशक्त प्रतिपक्षको भूमिका निर्वाचन गर्ने बताएको छ । ‘हामी सकारात्मक राजनीति गर्नेछौं,’ जमात्का प्रमुख साफिकर रहमानले भने । 

शुक्रबार, फागुन ०१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ
सुनचाँदीको मूल्य बढ्यो
कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

भर्खरै

  • १.
    मधेसमा लागूऔषधविरुद्ध अभियान, तीन वर्षमा दुई हजार ८११ जना पक्राउ

  • २.
    सुनचाँदीको मूल्य बढ्यो

  • ३.
    कङ्गोमा एडीएफका दुई आक्रमणमा ३२ जना सर्वसाधारण मारिए

  • ४.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ५.
    भानुभक्तको सालिक तोडफोडको आरोपमा कुँवर पक्राउ

  • ६.
    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

  • ७.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • ८.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.