चितवन भरतपुरमा माओवादी केन्द्रकी रेनु दाहाल २९ मतले पछाडि छन्।
Advertisement
रेनुले तीन हजार ४६ मत पाउँदा एमालेका विजय सुवेदीले तीन हजार ७५ मत प्राप्त गरेका छन्।
उनीहरूलाई कांग्रेसका विद्रोही उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ३७ मतको फराकिलो अन्तर साथ पछ्याइरहेका छन्।