काठमाडौं : हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।
Advertisement
गठबन्धनतर्फबाट प्रमुख पदकी उम्मेदवार नेकपा एसकी मीनाकुमारी लामाले १ सय ९ मत ल्याएकी छिन् ।
लामालाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले १ सय ४ मत ल्याएका छन्। प्रमुखमा राप्रपाका दीपकबहादुुर सिंहले ५४ मत पाएका छन्।