• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
सोमबार, भदौ २९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

तीजको कोसेलीः कर्णालीको स्याउ

बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

फलाखु खोलामा फड्के तथा स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि तुइन निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : मेष-  दिगो फाइदा, वृश्‍चिक- व्यावसायिक यात्रा

  • २. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ७. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. राशिफल : कर्कट- सुखानुभूति, मीन- पराक्रम बढ्ने

  • १०. राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

युक्रेनपछि पुटिनको निशानामा फिनल्यान्ड र स्विडेन

शुक्रबार, बैशाख ३०, २०७९ मा प्रकाशित

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनपछि फिनल्यान्डमाथि निशाना साँधेका छन्। नेटो सदस्य बन्ने फिनल्यान्डका नेताहरूबीच सहमतिपछि पुटिनले त्यसको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

Advertisement

फिनल्यान्डका राष्ट्रपति र प्रधानमन्त्रीले बिहीबार मात्र नेटोमा सामेल हुन आवेदन दिने निर्णय गरेका छन्। र, फिनल्यान्डको छिमेकी मुलुक स्विडेन पनि नेटो सदस्य बन्ने तयारीमा छ।

नेटो सदस्य बन्न लागेकै कारण युक्रेनमाथि रुसले अढाइ महिनादेखि अत्याचारपूर्ण आक्रमण जारी राखेको छ। सोही कारण रुसका छिमेकी मुलुकहरूमा त्रासको वातावरण छ। सुरक्षा चिन्ताकै कारण रुसका छिमेकी मुलुकहरू धमाधम नेटो सदस्य बन्ने चक्करमा लागेका छन्।

आफ्ना छिमेकी मुलुक नेटोमा सामेल हुने विषय आउनासाथ रुसी राष्ट्रपति पुटिनको पारो तात्छ। अनि धम्कीपूर्ण प्रतिक्रिया दिने गर्छन्। नेटोमा सहभागी हुन लागेको फिनल्यान्डलाई पनि पुटिनले धम्की दिएका छन्।

रुसी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत नेटोमा सहभागी भएमा द्विपक्षीय सम्बन्धलाई नोक्सानी पुग्ने चेतावनी फिनल्यान्डलाई दिएको छ। र, उत्तरी युरोपको सुरक्षा र स्थायित्वमाथि संकट आउने चेतावनी दिएको छ।

फिनल्यान्डका राष्ट्रपति साउली निनिस्टो र प्रधानमन्त्री सना मारिनले बिहीबार मुलुकलाई नेटो सदस्यता दिलाउन तत्काल आवेदन दिइने बताएका छन्। र, त्यसका लागि ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ। तथापि, संसदबाट त्यसबारे निर्णय हुन बाँकी छ।

फिनल्यान्ड र रुसबीच एक हजार ३०० किलोमिटर साझा सीमा छ। हालसम्म फिनल्यान्डले नेटोसँग दूरी बनाउँदै आएको थियो। तर, युक्रेनमा रुसी आक्रमणपछि ऐतिहासिक कदम उठाउने पक्षमा उभिएको छ। आगामी बिहीबारसम्ममा फिनल्यान्ड नेटोमा सामेल हुनेबारे अन्तिम निर्णय भइसक्नेछ। स्विडेनले पनि आइतबारसम्ममा अन्तिम निर्णय गर्दैछ।

शुक्रबार, बैशाख ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

तीजको कोसेलीः कर्णालीको स्याउ
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ
हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो
तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी
बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

भर्खरै

  • १.
    तीजको कोसेलीः कर्णालीको स्याउ

  • २.
    बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल

  • ३.
    स्थानीय तहका जनप्रतिनिधिले प्रधानमन्त्रीसँग भन्नुभयो – विपद्मा सङ्घीय सरकारको दरिलो साथ-सहयोग पायौँ

  • ४.
    हुथीको नयाँ कदमले लाल सागरको सुरक्षा चिन्ता बढायो

  • ५.
    तीज : पशुपतिनाथमा बिहान १० बजेपछि बढे महिला दर्शनार्थी

  • ६.
    बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह

  • ७.
    स्वीडेनको चुनावी नतिजा रोमाञ्चक मोडमा, विपक्षी गठबन्धन अगाडि

  • ८.
    फिलिपिन्समा संसदीय निर्वाचनअघि गोलीकाण्ड, ३ जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.