काठमाडौं- बझाङको जयपृथ्वी नगरपालिका-७ स्थित सुनिपिपल चौर मावि मतदान केन्द्रमा झडप भएको छ।
Advertisement
सत्ता गठबन्धन र एमालेका कार्यकर्ताबीचको झडपको क्रममा केही मतपत्र पनि च्यातिएका छन्।
झडप नियन्त्रणमा लिन प्रहरीले हवाई फायर पनि गरेको छ।