• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • १०. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

कतै तपाईंलाई गामोफोबिया त छैन ?


    Avatar photo
बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित

नयाँदिल्ली- डर कसलाई लाग्दैन र ! तर, कतिपय यस्ता व्यक्ति पनि हुन्छन्, जसलाई घोडामा सवार दुलाहा र रातो पहिरनमा सजिएकी बेहुली देख्दा पसिना छुट्छ।

Advertisement

मनोविज्ञानको भाषामा त्यसलाई ‘म्यारिज फोबिया’ या ‘गामोफोबिया’ भनिन्छ। उक्त फोबिया भएका व्यक्ति विवाहको कल्पनाबाट पनि तर्सिन्छन्। ५८ वर्षीय बलिउड अभिनेता सलमान खान पनि सोही फोबियाको शिकार छन्। सोही कारण उनले अहिलेसम्म विवाह नगरेका हुन्।

गामोफोबियाको लक्षण

– वैवाहिक सम्बन्धका लागि प्रतीज्ञा र प्रतिबद्धता जनाउन तर्सिनु
– भविष्यका बारेमा कुराकानी गर्न पनि तर्किनु
– दीर्घकालीन सम्बन्धलाई पनि क्याजुअल रिलेसनसिपका रूपमा लिनु
– विवाहित जोडीहरूलाई हीनभावले हेर्ने र उनीहरू प्रति पूर्वाग्रह राख्नु
– सम्बन्धमा आउन र नजिकिन डराउनु
– आफ्नो जोडीले छाड्ने या आफूलाई अस्वीकार गर्ने डर

गामोफोबियाको अर्थ सम्बन्ध बनाउनै डराउनु भने होइन। सम्बन्धमा आउने तर त्यसलाई लक्ष्यमा पुर्‍याउनु अर्थात बिहे गर्नबाट डराउनु हो। गामोफोबिया भएका व्यक्तिहरूमा बिहे गर्ने साहस नै हुँदैन। र, बनेको सम्बन्धलाई पनि बीचमै अलपत्र छाडिदिन्छन्।

‘क्लिभल्यान्ड क्लिनिक’का अनुसार गामोफोबिया विवाहमा मात्र सीमित हुँदैन, हरेक प्रकारका सम्बन्धमा कमिटमेन्ट गर्न नसक्नु पनि गामोफोबिया नै हो। आफूमाथि रहेको भरोसा पूरा गर्न नसक्ने डर त्यसबाट पीडित व्यक्तिहरूलाई हुन्छ।

विवाह लामो समय कायम राख्नुपर्ने स्थायी सम्बन्ध हो। गामोफोबिया भएका व्यक्तिहरूले लामो समयको सम्बन्धबारे सोच्‍न पनि सक्दैनन्। गामोफोबिया भएका व्यक्तिले विवाह गरे भने पनि अनेक प्रकारका समस्याबाट गुज्रिनुपर्छ।

गामोफोबियाले पढाई-लेखाई, करिअर र सामाजिक सम्बन्धहरूमा पनि नकारात्मक प्रभाव पार्छ। कार्यालयमा हाकिमले अह्राएको काम पूरा गर्न पनि गामोफोबिया भएका व्यक्तिले निकै सास्ती बेहार्नुपर्छ।

गामोफोबियाका कारणहरू

– फ्यामिली हिस्ट्री
– सामाजिक ओरन्टिएन्टेसन
– वंशाणुगत गुण

गामोफोबिया भएका मानिसले जीवनभर कुमार-कुमारी नै रहनुपर्छ भन्‍ने हुँदैन। यसको उपचार सम्भव छ। कग्‍निटिभ बिहेभियर थेरोपीमार्फत यसको उपचार हुन सक्छ।

उक्त थेरापीमा मानिसको सोच्‍ने तरिकामा परिवर्तन ल्याउन सिकाइन्छ। त्यसबाट गामोफोबियाबाट बाहिर निस्कन सम्भव हुन्छ। र, दीर्घकालीन प्रतिबद्धता गर्न डराउने प्रवृत्ति अन्त्य हुन सक्छ।

 

बुधबार, भदौ ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.