• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

मनसुनका सुपर फुड : के खाने, के नखाने ?


    Avatar photo
शुक्रबार, साउन १७, २०८२ मा प्रकाशित

नयाँदिल्ली- मुसलधारे वर्षाले गर्मीबाट राहत दिन सक्छ। तर, यो मौसममा धेरै रोगहरू पनि सँगसँगै आउँछन्।

Advertisement

हावामा बढेको आर्द्रता र तापक्रममा उतारचढावका कारण यस समयमा भाइरल ज्वरो, चिसो, पेट दुख्‍ने, खानामा विषाक्तताजस्ता समस्या सामान्यजस्तै हुन्छन्। यसको वास्तविक कारण मानव शरीरमा कमजोर रोग प्रतिरोधात्मक क्षमता हो।

यदि समयमै खानामा ध्यान दिइएन भने सानो संक्रमण पनि ठूलो समस्या बन्‍न सक्छ। त्यसैले, यो मौसममा तपाईंले त्यस्तो चीज खानु महत्त्वपूर्ण छ, जुन प्राकृतिक र पचाउन सजिलो हुन्छ अनि शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ।

मनसुनमा तापक्रम घट्ने र बढ्दो आर्द्रताका कारण शरीरको मेटाबोलिजम सुस्त हुन्छ। अर्थात्, खाना पचाउने गति घट्छ। फलस्वरूप, शरीरलाई चाहिनेजति ऊर्जा मिल्दैन।

त्यसबाट थकान, भारीपन, ग्यास, अपच र भोक नलाग्‍नेजस्ता समस्याहरू निम्तिन्छन्। कमजोर मेटाबोलिजमको सीधा असर प्रतिरक्षा प्रणालीमा पर्छ, जसकारण शरीर चाँडै संक्रमणले घेरिन सक्छ। साथै, यस मौसममा ब्याक्टेरिया र भाइरसहरू द्रुत गतिमा बढ्छन्, जसले सजिलै संक्रमण फैलाउँछन्। प्रतिरक्षा प्रणाली कमजोर हुँदा थोरै लापरवाहीले पनि चिसो, ज्वरो, खोकी, घाँटी दुख्‍ने वा छालाको एलर्जीजस्ता समस्याहरू चाँडै देखा पर्छन्।

त्यसैले, मनसुनमा रोग प्रतिरोधात्मक क्षमता बढाउन केही फलफूल, तरकारी, अन्‍न, दाल र बदामहरूको सेवन उपयुक्त हुन्छ। तिनीहरूमा आवश्यक भिटामिन, खनिज, एन्टिअक्सिडेन्ट र फाइबर हुन्छ। यसले शरीरलाई भित्रबाट शक्ति दिन्छ र रोगहरूसँग लड्ने क्षमता बढाउँछ। दैनिक आहारमा समावेश गर्नाले पाचन राम्रो मात्र हुँदैन, मौसम परिवर्तनका कारण हुने चिसो, ज्वरो र पेटको समस्याबाट पनि बचाउँछ।

अम्बा, मेवा, जामुन, स्याउ र आँपले मनसुनमा शरीर स्वस्थ राख्‍न मद्दत गर्छन्। यस्तै, लौका र मकैको सेवन पनि उपयुक्त हुन्छ। ओट्स, मुङ र चनाको दालले पनि रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छन्। बदाम, ओखर, फर्सीका दाना, आलस पनि यस मौसमका सुपर फुड हुन्।

तर, सडक किनारमा बिक्रीमा राखिएका तारेका खानेकुरा, मुला जुस, चाट र पानीपुरी, खुलामा राखिएका फलफूल, बासी खानेकुरा, अति मसला प्रयोग गरिएका खानेकुरा, खुलामा बिक्रीमा राखिएका नन-भेज र फ्रोजन र अल्ट्रा प्रोसेस्ड फुड हानीकारक हुन सक्छन्।

भास्कर डट कमबाट

शुक्रबार, साउन १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.