• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

तरकारीको विषादी परीक्षण बढाइँदै

तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

चिनाकोटमा पर्यटकीय पूर्वाधार निर्माण

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

बराहक्षेत्र-१ का वडाध्यक्षः विरासत जोगाउने दौडमा सुरेश, भत्काउने दाउमा किसन


शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित

सुनसरी- ०७४ सालको पालिका चुनावमा सुनसरी बराहक्षेत्र नगरपालिका वडा नम्बर १ बाट कांग्रेसका वडाध्यक्ष उम्मेदवार सुरेश श्रेष्ठले ११ सय ५९ मत प्राप्त गरी विजय हासिल गरेका थिए। त्यतिबेला उनको प्यानलले नै जितेको थियो। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार खडक कटुवालले ४४१ मत प्राप्त गरी दोस्रो स्थान हासिल गरेका थिए।

Advertisement

यसपटक पनि कांग्रेसले वडाध्यक्ष श्रेष्ठलाई नै दोहोर्‍याएको छ। उनी कांग्रेसको क्षेत्रीय प्रतिनिधि पनि हुन्। सुरेश श्रेष्ठ आफ्नो राजनीतिक विरासत कायम गर्दै पुनः वडाध्यक्ष सहित सबै सदस्यमा जित निकाल्ने लक्ष्यका साथ चुनावी मैदानमा घरदैलो अभियानमा होमिएका छन्।

एमालेले पनि युवा नेता किसन मगरलाई वडाध्यक्ष उम्मेदवार बनाएको छ। उनी एमाले नगर कमिटी सदस्य तथा वडा इन्चार्ज पनि हुन्। उनको एउटै लक्ष्य देखिन्छ, कांग्रेसको विरासत भत्काउने र वडाध्यक्ष, सदस्यसहित प्यानल नै जित्ने। यही दाउका साथ उनी पनि घरदैलो अभियानमा लागिपरेका छन्।

यसपटकको चुनावमा वडाध्यक्षका दाबेदारसुरेश श्रेष्ठ र मगर मात्र छैनन्, राप्रपाका हर्कबहादुर खड्का तथा स्वतन्त्र रञ्जित लोहनी पनि चुनावी मैदानमा छन्। यसपटकको वडा नम्बर १ को चुनावमा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन छैन।

रञ्जित लोहनीले माओवादीको तर्फबाट वडाध्यक्ष उम्मेदवार दाबी गरेका थिए। पार्टीबाट टिकट नपाएपछि उनी स्वतन्त्र उम्मेदवार बनेका छन्। एमाले, राप्रपा र स्वतन्त्र उम्मेदवारको तुलनामा कांग्रेसका श्रेष्ठ चतुर र अनुभवी नेता मानिन्छन्।

त्यसैले सबै चुनावी अस्त्र प्रयोग गरेर आफूसहित प्यानललाई नै जिताउने ध्याउन्नमा देखिन्छन्, उनी। राप्रपा र स्वतन्त्र उम्मेदवार दुवैले भोट काटिदिने जोखिममा श्रेष्ठ र मगर छन्। तथापि, मुख्य प्रतिस्पर्धा यो वडामा कांग्रेस र एमालेबीचमै छ। श्रेष्ठ र मगरमध्ये कसले वडाध्यक्षमा जित निकाल्न भन्ने जानकारी मत परिणामबाट मात्र प्राप्त हुनेछ।

शनिबार, बैशाख २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा
बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी
अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’
तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै
एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

भर्खरै

  • १.
    चरम ग्यास अभावबीच उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

  • २.
    बाँकेमा फरार १७१ जना कैदी तथा बालबन्दी पक्राउ

  • ३.
    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १२ अर्ब ४३ करोडभन्दा बढी

  • ४.
    अपर म्याग्दी–१ को सुरुङ ‘ब्रेक थ्रु’

  • ५.
    तिलौराकोटमा थप जग्गा अधिग्रहण गरिँदै

  • ६.
    एसीसी प्रिमियर कप क्रिकटः नेपालले ओमानलाई दियो १४८ रनको लक्ष्य

  • ७.
    तरकारीको विषादी परीक्षण बढाइँदै

  • ८.
    तरकारी, फलफूल र माटो सुधार कार्यक्रममा बजेट अभाव

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.