• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ८. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

फेरि फर्केको हो कोभिड महामारी ?

    Avatar photo
बिहिबार, जेठ १६, २०८२ मा प्रकाशित

नयाँदिल्ली- भारतमा कोभिड-१९ का नयाँ भेरियन्टसहितका बिरामी फेला पर्न थालेपछि यसको महामारी फेरि फैलिने चिन्ता बढेको छ।

Advertisement

सन् २०१९ को अन्त्य र २०२० को शुरुवातसँगै शुरु भएको कोरोना भाइरसको संक्रमणबाट हुने कोभिड-१९ महामारीले दुई वर्षसम्म संसारलाई ठप्प बनाएको थियो।

फेरि नयाँ भेरियन्टसहित कोरोना संक्रमित भेटिन थालेपछि महामारी शुरु हुने चिन्ता बढेको हो।

इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चका अनुसार एलएफ-७, एक्सएफजी, जेएन-१ र एनबी-१-८-१ गरी चारवटा नयाँ भेरियन्टको संक्रमण देखिएको छ। तीमध्ये एलएफ-७ र एनबी-१-८-१ विलकुल नयाँ भेरियन्ट हुन्।

खासगरी, गुजरात र तमिलनाडु राज्यमा नयाँ भेरियन्टको संक्रमण फेला परेको छ। भारतको छिमेकी नेपालसहितका देशमा पनि नयाँ कोरोना संक्रमित फेला पर्न थालेका छन्।

भारतमा भने एक साताभित्र कोरोना संक्रमणका ७८७ बिरामी फेला परिसकेका छन्। तीमध्ये १२ जनाको मृत्यु भएको छ। त्यसैले कोरोना संक्रमणबाट बच्‍न पर्याप्त सावधानी आवश्यक रहेको चिकित्सकहरूले सुझाव दिएका छन्।

नवजात शिशु र स-साना बालबालिका, रोग प्रतिरोधी क्षमता कमजोर कमजोर रहेका व्यक्तिहरू, ६० वर्षभन्दा माथिका मानिस, गर्भवती र कुनै गम्भीर बिरामीबाट पीडितहरू नयाँ भेरियन्टको ज्यादा जोखिममा छन्।

गला खसखसाउने, सुक्खा खोकी, ज्वरो आउने, नाक बन्द हुने, टाउको दुख्‍ने, वाकवाकी लाग्‍ने, ग्यास्ट्रोइन्टेस्टाइनलको समस्या तथा स्वाद र गन्ध थाहा नपाउने लक्षण नयाँ भेरियन्टको संक्रमणमा देखिन्छन्।

बिहिबार, जेठ १६, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ५.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ७.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ८.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.