• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

वासिङ मेसिनमा कपडा धुँदा अपनाउनूस् सावधानी

    Avatar photo
शुक्रबार, जेठ ०३, २०८२ मा प्रकाशित

नयाँदिल्ली- हिजोआज वासिङ मेसिन हरेक घरको आवश्यकता बनेको छ। यसबाट समय र मिहिनेत दुवै बचत हुन्छ। तर, त्यही वासिङ मेसिनको प्रयोग सही ढंगले गरिएन भने कपडाको आयु घट्न जान्छ।

Advertisement

वासिङ मेसिनको गलत प्रयोगका कारण कपडाको रङ उड्छ। फेब्रिकको गुणस्तर खराब हुन्छ। धागो निस्किन थाल्छ। र, सिलाई पनि कमजोर हुन पुग्छ।

खासगरी, कपडा धुँदा हामी मेसिनको वासिङ मोडको सही प्रयोग, डिटर्जेन्टको सही छनोट र कपडाको ठीक ढंगले केयर गर्दैनौं। र, त्यसको असर हाम्रा रुचिकर कपडामा पर्छ।

मेसिनमा बारम्बार धुँदा कपडा खराब हुने मनोविज्ञान छ। तर, खासमा फेब्रिकको प्रयोग सही ढंगले भयो भने कपडा सधैं नयाँ देखिन्छन् र उमेर पनि बढ्छ।

वासिङ मेसिनमा यी ६ गल्ती

– ज्यादा डिटर्जेन्टको प्रयोग गर्ने प्रवृत्ति

– कलर र फेब्रिकको हिसाबबाट कपडा अलग नगर्नु

– दाग लागेका कपडा धुनुअघि दाग सफा नगर्नु

– वासिङ मेसिनको गेट सधैं बन्द राख्‍नु, जसले फंगस लाग्छ।

– ड्रायरका लिन्ट फिल्टर समय-समयमा सफा नगर्नु

– समय-समयमा वासिङ मेसिनको सफाइ नगर्नु

फलो गरौं यी १० टिप्स

– कपडा धुँदा कास्टिक सोडावाला डिटर्जेन्ट प्रयोग नगरौं

– सफ्ट साबुनकै प्रयोग मात्र गरौं

– मेसिनमा राख्‍नुअघि कपडालाई एक घण्टा भिजाऊँ

– कपडा भिजाउँदा र धुँदा चिसो पानी मात्र प्रयोग गरौं

– वासिङ मेसिनमा एकसाथ अति धेरै कपडा नहालौं

– सेतो कपडाबाहेकलाई कोल्ड सेटिङमा धोऊँ

– तत्काल सुकाउन जरुरी छैन भने मेसिनको आरपीएम लेभल कम राखौं

– डेलिकेट कपडाका लागि मेस ब्यागको प्रयोग गरौं

– कपडालाई अत्यधिक घाममा नसुकाऊँ। घरको छायावाला ठाउँ (जहाँ हावा लाग्छ) मा सुकाऊँ।

– गह्रुँगा कपडालाई ह्यांगरमा नटाँगौं।

शुक्रबार, जेठ ०३, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ५.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ७.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ८.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.