• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

नयाँ अपराध ‘डिजिटल एरेस्ट’, कसरी बच्‍ने ?

    Avatar photo
सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित

नयाँदिल्ली- भारतमा नयाँ साइबर ठगी ‘डिजिटल एरेस्ट’ व्यापक बनेको छ। डिजिटलाइजेसनका कारण यो ठगी धन्दा तीव्र गतिमा बढेको छ।

Advertisement

यो ठगीको यस्तो जाल हो, जसमा आम नागरिक, प्रोफेसनल्स र ठूला व्यापारी-उद्योगपतिदेखि छात्रछात्राहरू पनि फसिरहेका छन्।

भारतको केन्द्रीय गृह मन्त्रालयका अनुसार सन् २०२४ मा भारतभर डिजिटल एरेस्टको नाममा २ हजार १४० करोड भारु ठगी भएको थियो।

साइबर ठगीको यो यस्तो तरिका हो, जसमा साइबर अपराधीले आफूलाई प्रहरी अधिकारी, साइबर सेल एजेन्ट या सरकारी अनुसन्धान एजेन्सीको सदस्य बताउँछन्। र, अश्लील भिडियो सेयर, मनी लाउन्ड्रिङ या लागूऔषध ओसारपसार र प्रयोग गरेको आरोप लगाउँदै डिजिटल प्लेटर्फमार्फत धम्क्याउँछन्।

त्यसपछि ह्वाट्सएपमा भिडियो कल गर्दै नक्कली प्रहरीको कार्ड, वारेन्ट र अदालतको वारेन्ट देखाउँछन्। र, भिडियो कलमार्फत नै ‘डिजिटल एरेस्ट’ गरेको बताउँछन्। अनि धम्क्याउँदै जमानतको रकम भुक्तानी गर्न दबाब दिन्छन्। सरकारी एजेन्सीहरूले त्यसरी पक्राउ र सोधपुछ नगर्ने जानकारी नभएका व्यक्तिहरू अपराधीको चंगुलमा पर्छन् र अपराधीलाई रकम पठाउँछन्।

तथापि, संसारभरका कुनै पनि प्रहरी या सरकारी अनुसन्धान निकायहरूले व्यक्तिलाई त्यसरी डिजिटल प्लेटफर्ममा पक्राउ गर्दैनन्। र, सोधपुछ र अनुसन्धान डिजिटल प्लेटफर्मबाट हुँदैन, व्यक्तिलाई नियन्त्रणमा लिएरै गरिन्छ।

त्यसैले कल डिजिटल एरेस्ट शतप्रतिशत फ्रड हो। संसारका कुनै पनि देशमा डिजिटल एरेस्टको कानून छैन। कुनै पनि प्रहरी र सरकारी एजेन्सीले भिडियो कल गरेर व्यक्तिलाई एरेस्ट गरेको बताउँदैनन्।

व्यक्तिको गिरफ्तारी सधैं कानूनी प्रक्रियाका लागि हुन्छ। र, प्रहरीले व्यक्तिलाई नियन्त्रणमै लिएर त्यो कानूनी प्रक्रिया पूरा गर्छ। कुनै पनि सरकारी एजेन्सीले ह्वाट्सएप या सामाजिक सञ्‍जालमार्फत आधिकारिक सूचना पठाउँदैनन्।

भारतमा प्रहरीले यस्तो अपराधमा प्रयोग भएका ७ लाख ८१ हजारवटा सिम डिएक्टिभेट गराएको छ। यस्तै, ८३ हजार ६६८ वटा ह्वाट्सएप र ३ हजार ९६२ वटा स्काइप आईडी ब्लक गरिदिएको छ।

त्यसैले नचिनेको नम्बरबाट आएको भिडियो कल नउठाऊँ। सामाजिक सञ्‍जालमा आफ्नो निजी जानकारी सेयर नगरौं। नचिनेको नम्बरबाट आउने फोन र म्यासेजमाथि भरोसा नगरौं। फोनमार्फत कसैलाई बैंक डिटेल्स सेयर नगरौं। र, कुनै अन्जान लिंकमा क्लिक नगरौं।

भास्कर डट कमबाट

सोमबार, बैशाख २२, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ५.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ७.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ८.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.