• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ५. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ९. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • १०. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

सार्वजनिक स्थलमा प्रेम दर्साउनु ठीक कि बेठीक ?

    Avatar photo
बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित

नयाँदिल्ली- तपाईं आफ्नो पार्टनरसँग सार्वजनिक स्थलमा प्रेम दर्साउनु हुन्छ ? सार्वजनिक स्थलमा हात समाउनु, अँगालो मार्नु या चुम्बन गर्नुलाई ‘पब्लिक डिस्प्ले अफ अफेक्सन (पीडीए)’ भनिन्छ।

Advertisement

खासगरी, दक्षिण एसियाली समाजमा पीडीएप्रति त्यति सकारात्मक धारणा छैन। कतिपय मानिस यसलाई प्रेमबाट भरिपूर्ण र रोमान्टिक व्यवहार मान्छन्। तथापि, अधिकांश मानिस त्यसलाई अजीब र अनावश्यक मान्छन्। दक्षिण एसियाली समाजमा यसलाई हेर्ने नजर नकारात्मक छ।

पीडीएका ४ कारण

– जब सम्बन्ध शुरुवाती चरणमा हुन्छ

– जब जोडी आपसी सम्बन्धमा सुरक्षित महशुस गर्छन्

– जब आपसी सम्बन्धमा असुरक्षाको भावना प्रबल हुन्छ

– जब सम्बन्धमा इमोसनल कनेक्सन गाढा हुँदै जान्छ

पीडीएका केही तरिका

– पार्टनरको हात समाउनु

– पार्टनरलाई चुम्बन गर्नु

– पार्टनरलाई अँगालो मार्नु

– पार्टनरलाई छुनु या सुम्सुम्याउनु

– औंला या कपाल खेलाउनु

– काँध, हात र खुट्टामा मालिस गरेजस्तो गर्नु

– पार्टनरको काँध या कम्मरमा हात राख्नु

– आफ्नो हातबाट खाना खुवाउनु

– पार्टनरको काखमा बस्‍नु

– पार्टनरको कानमा कानेखुशी गर्नु

– पार्टनरको आँखामा हेरिरहनु

– पार्टनरलाई फ्लाइङ किस दिनु

तथापि, पार्टनरको सहमतिबिनै पीडीएमा अगाडि बढ्दा मनमुटाव हुन सक्छ। सार्वजनिक स्थलमा प्रेम दर्साउँदा यौन चाहना व्यक्त गरेको भ्रम पर्न सक्छ। र, त्यस्ता तस्बिरहरू कसैले खिचेर सामाजिक सञ्‍जालमा भाइरल बनाइदिन सक्छन्। त्यसैले पीडीएमा अगाडि बढ्दा पर्याप्त सावधानी आवश्यक देखिन्छ।

तर, सहमतिमा पीडीएमा अगाडि बढ्दा सम्बन्धमा निकटता अझ बढ्न सक्छ। कनेक्सन मजबुत हुन सक्छ। तनावको स्तर कम हुन सक्छ। आपसी भरोसा बढ्न सक्छ। र, परम्परागत सोच तोड्न मद्दत मिल्छ।

भास्कर डट कमबाट

बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ५.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ७.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ८.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.