• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्थापितको चुनावी स्टाइल : तीन दिनअघि महिलालाई गाली, आज मधेशीलाई


आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित

काठमाडौं महानगरपालिकामा एमाले मेयरको उम्मेदवार बनाएका केशव स्थापितले गर्ने गालीको वर्षा रोकिएको छैन। उनी निरन्तर कसै न कसैमाथि गाली बर्साइरहेकै छन्।

Advertisement

१५ वैशाखमा धुम्बाराहीस्थित नेसनल कलेजले आयोजना गरेको कार्यक्रममा आफूमाथि लागेको ‘मी टु’को आरोपबारे अभियानकर्मीले सोधेको प्रश्न भद्रतापूर्वक जवाफ दिन चुके। र, उल्टै प्रश्नकर्तामाथि खनिए, ‘यी युवतीको फेस नाइस छ तर थुतुनो ठीक छैन।’ सार्वजनिक मञ्चमै उनले प्रयोग गरेको भाषाको सामाजिक सञ्जालमा आलोचना मात्र होइन, मानव अधिकारवादी संघसंस्थाले विज्ञप्तिमार्फत कारवाही माग गरेका छन्।

त्यतिमा उनी रोकिएका छैनन्। किनकि, उनको अभिव्यक्तिलाई एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक रूपमै बचाउ गरिदिन्छन्। त्यसैले उनी अझ उत्साहित हुँदै गाली बर्साइरहेकै छन्।

त्यसको पछिल्लो उदाहरण हो, आइतबार आयोजित एक कार्यक्रममा काठमाडौं महानगरका अर्का मेयर प्रत्यासी बालेन शाहमाथि बर्साएको गाली। स्थापितले बालेनलाई ‘अन्तर्राष्ट्रिय ठग’कै संज्ञा दिन भ्याए। उनले भने, ‘एउटाचाहिँ बालेन शाह भन्ने रैछ, त्यो त अन्तर्राष्ट्रिय ठग रैछ। ‘युवाहरूले सुनौं है, ऊ के रहेछ भने हिजो टिकटक हेरेको त उसले मसँग परिचय गर्दाखेरि पनि म काठमाडौंमा जन्मेको, मचाहिँ पहाडिया ठकुरी भन्छ क्या। बालेन शाह। हिजो के कुरा खुल्यो भने यहाँको शाह नै हैन रैछ, मधेशतिरको शाह रै’छ हेर्नोस्।’

उनले बालेनले लगाउने चश्मामाथि पनि टिप्पणी गर्न भ्याए। र, भने, ‘जहिले पनि चश्मा खोल्दैन, जनतासँग आँखा जुधाएर हेर्ने तागतै रहेनछ। यस्तो मान्छे पनि उम्मेदवार हुन्छ? युवाहरूसँग फेस टु फेस बसेर कुरा गर्नुप¥यो नि।’ बालेनलाई काठमाडौंको जनसंख्या कति हो भन्नेसमेत थाहा नभएको उनको आरोप थियो।

आइतबार, बैशाख १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

देशभर उत्साहपूर्वक मतदान
बारा, चितवन र तनहुँमा मतदान शुरु
उपनिर्वाचनमा उम्मेदवारले कति खर्च गर्न पाउँछन्?
तनहुँ– १: उम्मेदवारले थाले चुनावी अभियान
रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित
राष्ट्रपति निर्वाचन : सुरु भयो मतगणना

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.