• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, भदौ २७, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

लोकप्रिय समाचार

  • १. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ४. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ५. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ६. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ७. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

  • ८. “१२५ बेडको स्वीकृति, ३२० बेडमा उपचार : बिरामीको चाप थेग्न सेती अस्पतालले आइतबार पनि सेवा दिने

  • ९. डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • १०. राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

एउटा बच्चालाई ज्यादा माया गर्दा अर्कोमाथि पर्छ गम्भीर असर

    Avatar photo
शुक्रबार, बैशाख ०५, २०८२ मा प्रकाशित

नयाँदिल्ली- भाइबहिनीबीच सधैं आफूहरू मध्ये कसलाई मातापिताले बढी माया गर्छन् भन्‍ने बहस भइरहेको हुन्छ। यो कुरा मातापितालाई मजाकजस्तो लागिरहेको हुन्छ। तर, साँच्चै बालबालिकाले यस्तो महशुस गरिरहेका हुन्छन्।

Advertisement

यो बालबालिकाको गल्ती होइन। उनीहरूलाई जस्तो महशुस हुन्छ, त्यस्तै भन्‍ने गर्छन्। कतिपय बालबालिकाले त आफूमाथि किन असमान व्यवहार भइरहेको छ भन्‍ने थाहा पनि पाएका हुँदैनन्।

तर, मातापिताबाट पाएको कम प्यार र उपेक्षाको प्रभाव उनीहरूको पूरै जीवनमा परिरहेको हुन्छ। मानिसको स्वभाव नै हो, कसैमाथि बढी र कसैप्रति कम माया दर्साउने। तर, हरेक बच्चाले मातापिताको उत्तिकै माया पाउने अधिकार राख्छन्।

त्यसैले उनीहरूलाई आफूले कम माया पाइरहेको महशुस नै गर्न दिनु हुँदैन। किनकि, त्यस्तो महशुस गरिरहेका बालबालिकाको मानसिक र इमोसनल स्वास्थ्यमा नोक्सानी पुर्‍याउँछ।

कम माया पाउने बच्चालाई पर्ने असर

– उसमा आत्मविश्‍वासको कमी हुन जान्छ

– भाइ-बहिनीबीच झगडा भइरहेको हुन्छ

– मातापितासँग भावनात्मक रूपमा दूरी बढ्छ

– मातापिताको एटेन्सन पाउन नकारात्मक व्यवहार प्रदर्शन गर्छन्

– सामाजिक व्यवहारमा समस्या आउँछ

– मानसिक स्वास्थ्य समस्या देखिन्छ

– बदला लिने भावनाको विकास हुन्छ

– आफैंलाई दोषी मान्‍ने आदत बन्छ

यी कारणले मातापिताले गर्छन् ज्यादा माया

– समझदार र जिम्मेवार बच्चा

– मातापिताको पहिलो सन्तान

– मातापिताको रोजाइको जेन्डर

– मातापिताको स्वभावसँग मेल खाने स्वभाव

– कुनै बिरामी र कमजोरीबाट परेशान बच्चा

भास्कर डट कमबाट

शुक्रबार, बैशाख ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य
झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !
विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री
राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा
शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    डिपिआरमै तुहिँदै सेतीको सपना : १ करोड खर्चेर बनाइएको योजना, पाँच वर्षदेखि दराजमै थन्किएको अस्पतालको भविष्य

  • ३.
    झटारो : बडकी भलमन्सिनियाको समाचार वाचन !

  • ४.
    विश्‍व घटना : नेपालमा पहिलो महिला प्रधानमन्त्री

  • ५.
    राशिफल : वृष- कृषिमा लाभ, सिंह- रमाइलो यात्रा

  • ६.
    शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल

  • ७.
    हाते ग्रिनेड विस्फोटमा श्रीलङ्कामा दुई बालकको मृत्यु

  • ८.
    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.