काठमाडौं- काठमाडौं महानगरपालिका-१४कुलेश्वरस्थितमन्दिर नजिक भित्री गल्लीमा हाल नाम, थर, वतननखुलेकाअन्दाजी ५६ वर्षीय पुरूष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
Advertisement
काभ्रेपलाञ्चोक पनौती नगरपालिका-७ स्थित पार्कको फलामको बेन्चमा हाल नाम, थर, वतन नखुलेकीअन्दाजी ३६ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् ।
उदयपुर वेलका नगरपालिका-३ जुलेबी टोलस्थित कास घारीमा सोही ठाउँ डेरा गरी बस्ने लिम्चुङबुङ गाउँपालिका-१ घर भएका ५० वर्षीय प्रेम राई बुधबार मृत अवस्थामा फेला परेका छन् ।